दक्षिण भारतीय (साउथ) फिल्म ‘धुमम’ नेपाल पनि रिलिज हुने भएको छ । फिल्म आगामी शुक्रबारबाट नेपालमा रिलिज हुन लागेको हो ।
निर्माता तथा बितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले नेपाल प्रदर्शनका लागि फिल्मको अधिकार लिएको हो ।
फहाद फासिलको मुख्य भुमिका रहेका फिल्म भारतमा गत जुन २३ मा मललायम र कन्नड भाषामा रिलिज भएको थियो ।
उक्त प्रदर्शनबाट राम्रो सकिक्षा बटुल्न सफल फिल्म यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा ओटिटी प्लेटर्फममा रिलिजको तयारीमा छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar