• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १७, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१६ घण्टा अघि
२

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१६ घण्टा अघि
३

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१७ घण्टा अघि
४

क्रसर उद्योगमाथि अदालतको अकुंश

१७ घण्टा अघि
५

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१७ घण्टा अघि
६

धादिङमा बस दुर्घटना : ३१ घाइते

१७ घण्टा अघि
७

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
८

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
९

आइएमई पे एपमा क्यासब्याक अफर

१ दिन अघि
१०

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

१ दिन अघि
११

एनएमबि बैंक र टानबीच सहकार्य

१ दिन अघि
१२

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    १ महिना अघि
  • bagmati with pande ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १६ घण्टा अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ६

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    १ महिना अघि
  • बर्तमान सरकार देश र जनताका लगी सबैभन्दा अब्बल : प्रदेश सांसद राजिव पहारी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (१ साल अघि)
  • ११३४ पाठक संख्या
  • rajiv pahari photo

    ९भदौ,काठमाण्डौ – गण्डकी प्रदेशका सांसद राजिव पहारीले वर्तमान सरकारको देश र जनताका लगी अब्बल रहेको बताउनुभएको छ  l

    प्रदेश सभामा आफ्नो धारणा राख्दै सांसद पहारीले प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेकोले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभुति गरिरहेको बताउनुभएको हो ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहनुभयका सांसद पहारीले प्रदेश सभामा आफ्नो धारणा राख्दै सांसद पहारीले प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेको जसले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभुति गरिरहेको बताउनुभयो ।

    नेपाल राष्ट्र बैंकले मौद्रीक नीति जारी गर्दै पर्यटन, यातायात, व्यापार व्यवसायीलगायतका सवै क्षेत्रहरुलाई चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनःकर्जा प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले पर्यटन सँग सम्बन्धीत आयोजना निर्माण र समयमा नै सम्पन्न गर्न वैंक तथा वित्तिय संस्थाबाट सहज रुपमा ऋण प्रवाह गर्ने व्यवस्था गरेकोमा राष्ट्र बैंकलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो । उत्पाद अभिवृद्धि, रोजगारी तथा उद्यमीलगायतका क्षेत्रमा ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउँदै उहाँले पर्यटन र यातायात कोभिडको सुरक्षालाई अपनाउँदै सञ्चालनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
    कोभिड–१९ ले भन्दा बढी बाढी पहिरोले ज्यान गएको बताउँदै उहाँले सराङ्कोटमा ५ जनाको मृत्यु भएको त्यस्तै माछापुच्छ«े गाउँपालिका तीन जना बच्चाको दुःखद् निधन भएको भन्दै दुःख व्यक्त गर्नुभयो । पोखरा २३ को बाम्दीमा अविरल वर्षाकै कारण हर्पण खोलाको बाँधमा क्षती पुगेर बाम्दी बस्ती पुरै डुवानमा परेको, ५५ घरधुरी उच्च जोखिममा रहेकोले समयमा नै त्यसको व्यवस्थापन नगरे ठूलो मानविय क्षती हुने सम्भावना रहेको भन्दै उहाँले बाढी पहिरो नियन्त्रण गर्न प्रदेश सरकारले संघ र स्थानीय तहबीचमा समन्वय गरी प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । भू–बनोट र वातावरणीय प्रभावको अध्ययन गरेर मात्रै बाटो खन्ने र घर बनाउने कार्यको व्यवस्थापन गर्न प्रदेश सरकार मार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराउनुभयो ।
     
    उहाँले भन्नुभयो, ‘फेवातालको माथिल्लो तटिय सिमसार क्षेत्रको तल दलदल तल पानी र माथि माटो रहेको छ, ती ठाउँहरुमा पुरै परेर वस्ती बस्ने कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्छ । पोखरा ६ र १८ को सीमानामा सेती डाँडामा पहिरो खसेको, पोखरा ६ कै खहरेको डाँडा पुरै चिरिएकोले तत्काल उक्त ठाउँहरुको संरक्षण गर्नुपर्छ ।’
     
    २८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको उल्लेख गर्दै उहाँले उक्त स्थानमा आउने ढुङ्गा, गिटी तथा वालुवाबाट प्रत्येक वर्ष करिव १३ करोड भन्दा बढी आम्दानी हुुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको तर हर्पन खहरे खोलाबाट प्रत्येक वर्ष १ लाख ४२ हजार मेट्रिक्टन वालुवा, गिटी वगाएर ल्याई ताल पुर्दै गएको र अहिले सिल्ट्रेसन पोखरीमा जम्मा भएका छन् । प्राविधिकको कुरा अनुसार ति सिल्ट्रेसन पोखरीमा तीन तीन दिनमा वालुवा गिटी निकालिएन भने सिल्टे«सन ड्याम नै फुट्ने खतरा रहेको छ । यसको व्यवस्थापन गर्न सवैले समयमा नै सचेत हुन जरुरी रहेको छ ।’
     
    पोखरा २३ ठूला खेतमा कार्की तहरा डुणेको फाँटमा समेत वस्ती जोखिममा रहेको, सवै शाखा सडकहरु अवरुद्ध रहेकाले तत्काल खोलाई जनजीवन सामान्य बनाउनुपर्नेमा जोड दिँदै उहाँले पोखराका विभिन्न ठाउँहरुका सडकहरुमा खाण्डाखुल्डी रहेको र त्यसलाई पुर्न महानगरपालिका तथा केन्द्रीय सरकारसँगको सहकार्य तथा समन्वयमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
    प्रतिक्रिया दिनुहोस
    सुभयुग प्रभाव सम्बन्धि थप
  • क्रसर उद्योगमाथि अदालतको अकुंश

  • बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

  • ‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

  • इन्धनको मूल्यमा भारी कटौतीले जनतालाई राहतको प्रयास


  • समाचार
  • १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १६ घण्टा अघि

  • २

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १६ घण्टा अघि

  • ३

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १७ घण्टा अघि

  • ४

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १७ घण्टा अघि

  • ५

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १७ घण्टा अघि

  • ६

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १७ घण्टा अघि

  • ७

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • ८

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • ९

    आइएमई पे एपमा क्यासब्याक अफर
    १ दिन अघि

  • १०

    लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १७ घण्टा अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution