काठमाडौं – नेपाल एसबिआई बैंक र जिआर. फूड एण्ड वेभरेज प्रा.लि, विराटनगरबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौता अनुुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे र जिआर फूड एण्ड वेभरेज प्रालिका महाप्रबन्धक श्यामप्रसाद शाहबीच सम्पन्न भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar