काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । आज बिहान मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल हस्पिटलमा भर्ना गरिएको हो ।
हालैमात्र भारतमा उपचार गरेर फर्किएका पौडेल आफ्नो स्वाथ्यको फलोअपका लागि भर्ना भएका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar