काठमाडौं– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
दोहा हुँदै काठमाडौं आएका झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित आज विमानस्थलबाट पक्राउ परेका हुन् ।
अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar