काठमाडौं– कुमारी बैंकले साढे ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक सेयरधनी नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखेको हो ।
सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ । इच्छुक सेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar