• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

१ घण्टा अघि
२

अराजक ट्राफिक प्रहरी निलम्बित

२ घण्टा अघि
३

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

२ घण्टा अघि
४

बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

१५ घण्टा अघि
५

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा

१९ घण्टा अघि
६

बलात्कारको आरोपमा शिक्षक पक्राउ

२० घण्टा अघि
७

डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

२१ घण्टा अघि
८

२० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

२१ घण्टा अघि
९

मनकामना केबलकारको टिकटमा हिराको हार

२१ घण्टा अघि
१०

एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी

२१ घण्टा अघि
११

मुगु राष्ट्रिय निकुञ्जमा बेथिती : तीन महिनादेखि हाजिर नै नगरि तलव

२१ घण्टा अघि
१२

काठमाडौंमा पानीका जारमा भेटिन्छन् हैजाका जीवाणु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    ४ हफ्ता अघि
  • sabita and parshuram २

    सिद्धलेकको कार्यपालिका चुनाव : नेकपा एसद्वारा गठबन्धनलाई धोका , एमालेसङ्ग मिलेर ३/३ सिटमा भागवण्डा

    ४ हफ्ता अघि
  • thakre thumb ३

    थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    ४ हफ्ता अघि
  • khunraj sir ४

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • rajendra sir photo ६

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    २ हफ्ता अघि
  • united cement dhulo ७

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ८

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    २ हफ्ता अघि
  • hetauda sava ९

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • fohormaila in trisuli nadi १०

    धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    ४ हफ्ता अघि
  • दूरसञ्चार प्राधिकरणको बढुवा प्रक्रियामा विवाद : मन्त्रालयले काट्यो पत्र

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर २५, शनिबार (६ महिना अघि)
  • ६२८ पाठक संख्या
  • dursanchar

    काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनको आधारमा गर्न लागेको वरिष्ठ निर्देशक र अनुगमनतर्फको निर्देशक पदको पदपूर्ति प्रक्रियामा विवाद देखिएको छ ।

    प्राधिकरणले कार्यक्षमता मूल्याङ्कनको आधारमा दुईजना वरिष्ठ निर्देशक, प्राविधिक र अनुगमनतर्फ एक-एक निर्देशक र तीन उपनिर्देशक पदपूर्ति गर्ने भन्दै मङ्सिर १९ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । ‘नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूको (सेवाको शर्तसम्बन्धी) विनियमावली, २०७६’ अनुसार वरिष्ठ निर्देशकमा जुनसुकै समूहबाट पनि बढुवा हुनसक्ने व्यवस्था छ । विनियमावलीको नियम ४ को उपनियम ५ मा भने अनुगमन निर्देशक पदमा प्रशासन र प्राविधिक दुवै सेवाबाट बढुवा हुनसक्ने व्यवस्था छ ।

    तर, सोही विनियमावलीको अनुसूची १ मा भने वरिष्ठ निर्देशक र अनुगमन निर्देशक पद समूहिकृत नहुने अर्थात् जुनसुकै सेवाका कर्मचारी पनि बढुवा हुनसक्ने व्यवस्था गरिएको छ ।  विनियमावलीमा अनुगमन महाशाखाको निर्देशक पदमा पुग्न कुनै सेवा समूहबाट मात्रै बढुवा हुनुपर्ने हो वा जुनसुकै सेवा समूहबाट पनि बढुवा हुन सक्ने भन्ने विषयमा द्विविधा भएपनि प्राधिकरणले प्रक्रिया अघि बढाएको भन्दै कर्मचारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दर्ता गराएका थिए ।

    ‘वरिष्ठ निर्देशकमा बढुवा पदपूर्ति भई रिक्त हुने निर्देशक पदहरूमा प्राविधिक र अनुगमनको पदहरूमा रिक्त हुने अनुमान गरी पदपूर्ति गर्न लागिएको हुँदा विनियममा स्पष्ट व्यवस्था विपरीत अनुमानको आधारमा गरिने पदपूर्तिबाट समग्र कर्मचारीको वृत्ति विकासमा गम्भीर असर पर्ने हुँदा सो निर्देशक पदहरूमा अनुमानको आधारमा पदपूर्ति प्रक्रिया अघि नबढाउन अनुरोध गर्दछौँ,’ प्राधिकरणका कर्मचारीले मन्त्रालयमा दिएको उजुरीमा भनिएको छ ।

    प्राधिकरणको पदपूर्ति प्रक्रिया सर्वोच्च अदालतले २०७७ फागुन १० गते जारी गरेको आदेश विपरीत भएको कर्मचारीहरूले आफ्नो उजुरीमा उल्लेख गरेका छन् । सर्वोच्चको उक्त फैसलाले प्राधिकरण भित्रकै कर्मचारीको बढुवामा कुनै उमेर हद नलाग्ने प्रावधान लागु गर्न निर्देशन दिएको थियो । तर, हालसम्म त्यो व्यवस्था अनुसार विनियमावली संशोधन नभएको अवस्थामा कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुन सङ्गत नभएको कर्मचारीहरूको छ ।

    ‘प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीमध्ये केही व्यक्तिहरूलाई मात्र लाभ हुने र बाँकीको हक अधिकारमा कुण्ठित तथा आघात हुने हुँदा उपरोक्त व्यवस्थालाई सम्बोधन गरेर मात्र पदपूर्ति प्रक्रियालाई अगाडि बढाउन अनुरोध गर्दछौँ,’ मन्त्रालयमा परेको उजुरीमा भनिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलवार प्राधिकरणलाई पत्र पठाएर पदपूर्ति प्रक्रियाबारे यथार्थ विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

  • subhayug
  • नेपाल दूरसञ्चार प्राधिकरण
  • वरिष्ठ निर्देशक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा

  • अराजक ट्राफिक प्रहरी निलम्बित

  • राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन

  • बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान


  • समाचार
  • १

    नारायणगढ–मुग्लिन सडकका १७ ठाउँ जोखिममा
    १ घण्टा अघि

  • २

    अराजक ट्राफिक प्रहरी निलम्बित
    २ घण्टा अघि

  • ३

    राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् : राजीनामा दिएकै छैन
    २ घण्टा अघि

  • ४

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
    १५ घण्टा अघि

  • ५

    लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा राजीनामा
    १९ घण्टा अघि

  • ६

    बलात्कारको आरोपमा शिक्षक पक्राउ
    २० घण्टा अघि

  • ७

    डलरको भाउ : अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो
    २१ घण्टा अघि

  • ८

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !
    २१ घण्टा अघि

  • ९

    मनकामना केबलकारको टिकटमा हिराको हार
    २१ घण्टा अघि

  • १०

    एमालेबाट निर्वाचित वडाध्यक्षसहित तिनजना माथी पक्राउ पुर्जी
    २१ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    dip 2
    १५ घण्टा अघि

    बेनीघाट रोराङका अध्यक्ष थपलियाद्धारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution