• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्यो: दुई जनाको मृत्यु

२३ मिनेट अघि
२

Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 20

२८ मिनेट अघि
३

झण्डै २ करोडको टिकट चोरी गरेको घटनामा थप एक जना पक्राउ

३९ मिनेट अघि
४

हिमालय एअरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु

५८ मिनेट अघि
५

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१ घण्टा अघि
६

कांग्रेसको प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु

१ घण्टा अघि
७

काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी

२ घण्टा अघि
८

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

२ घण्टा अघि
९

पेस्तोलसहित धनुषाबाट एकजना पक्राउ

३ घण्टा अघि
१०

नक्कली शरणार्थी प्रकरणः खाणलाई रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

३ घण्टा अघि
११

Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202

१३ घण्टा अघि
१२

Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    ३ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ६ दिन अघि
  • ain mahar photo ४

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    २२ घण्टा अघि
  • samajbadi bhukampa cheque ५

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ६

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ७

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ८

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ९

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • स्थानिय तहसहितका निकायमाथिको उजुरीमाथी अख्तियारले बढायो निगरानी : अनलाईन उजुरीलाई प्राथमिकता

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ २१, सोमबार (२ साल अघि)
  • ११५७ पाठक संख्या
  • akhtiyar aayog foto

    २१ असार,काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानिय तहसहितका निकायमाथिको अनियमितताको उजुरीमाथी विशेष निगरानी बढाएको छ ।

    अख्तियारले जनाए अनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्रलाई विशेष निगरानीमा राखेको छ ।

    यसैगरी वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका निकाय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका निकायविरुद्ध पनि अख्तियारमा अत्यधिक उजुरी परेकाले ती निकाय विशेष निगरानीमा राखिएको अख्तियारले जनाएको छ । त्यस्तै उजुरी मध्ये अधिकांश अनलाईन मार्फत् दर्ता भएका छन् । अनलाईनबाट दर्ता भएका उजुरीहरुलाई बिषेश निगरानीमा राखिएकोसमेत अख्तियारले जनाएको छ ।

    आयोगमा चालू आर्थिक वर्ष २०७७–७८ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १३ हजार ३३ उजुरी परेका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ हजार २ सय र जेठ महिनासम्म परेको १३ हजार ३३ सहित २१ हजार २ सय ३३ उजुरीमध्ये जेठ मसान्तसम्म ११ हजार ४ सय २४ उजुरी फस्र्र्योट भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

  • subhayug
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • संघीय मामिला मन्त्रालय
  • स्थानिय तह
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • झण्डै २ करोडको टिकट चोरी गरेको घटनामा थप एक जना पक्राउ

  • हिमालय एअरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु

  • स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

  • कांग्रेसको प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु


  • समाचार
  • १

    पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्यो: दुई जनाको मृत्यु
    २३ मिनेट अघि

  • २

    Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 20
    २८ मिनेट अघि

  • ३

    झण्डै २ करोडको टिकट चोरी गरेको घटनामा थप एक जना पक्राउ
    ३९ मिनेट अघि

  • ४

    हिमालय एअरलाइन्सको काठमाडौं–साङ्घाई सिधा उडान सुरु
    ५८ मिनेट अघि

  • ५

    स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
    १ घण्टा अघि

  • ६

    कांग्रेसको प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु
    १ घण्टा अघि

  • ७

    काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी
    २ घण्टा अघि

  • ८

    नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
    २ घण्टा अघि

  • ९

    पेस्तोलसहित धनुषाबाट एकजना पक्राउ
    ३ घण्टा अघि

  • १०

    नक्कली शरणार्थी प्रकरणः खाणलाई रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे टुङ्गो तेस्रो न्यायाधीशले लगाउने
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ६ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    पाकिस्तानमा पोलियो उन्मूलन टोलीमाथि गोली चल्यो: दुई जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इजरायल–हमासबीच सात दिने युद्धविराम सकियो, दक्षिणी गाजामा हवाई आक्रमण सुरु

    शुभयुग सम्वाददाता
    ३

    भारतमा शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution