• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

६ घण्टा अघि
२

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

६ घण्टा अघि
३

विद्यालय शिक्षा विधेयक संसदमा पेस

६ घण्टा अघि
४

चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

६ घण्टा अघि
५

माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

७ घण्टा अघि
६

सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

७ घण्टा अघि
७

काठमाडौंमै कुटिए चिकित्सक

७ घण्टा अघि
८

‘जिगरा’ मा देखिँदै आलिया

७ घण्टा अघि
९

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

९ घण्टा अघि
१०

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

९ घण्टा अघि
११

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

९ घण्टा अघि
१२

पच्चिस हजारको सीमाले भारतीय पर्यटक प्रभावित

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ३ दिन अघि
  • keshab pande ५

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ३ दिन अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    १ दिन अघि
  • akikrit-samajwadi-office ७

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    ३ हफ्ता अघि
  • ओली सरकारमा रहेका जसपाका ९ मन्त्री निष्कासित

    न्युज डेस्कप्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार (२ साल अघि)
  • ८९९ पाठक संख्या
  • new mantri

    ४ असार,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

    जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र रेणुका गुरूङ निष्कासन गर्ने निर्णय गरेको हो।

    यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ। उपेन्द्र डा. बाबुराम पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन्। महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ। ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री बनेका छन्।

    दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन्। आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ। उपेन्द्र डा. बाबुराम पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ।

    बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ। बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।

    पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका उपेन्द्र बाबुराम पक्षको बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन्। विज्ञप्ति जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन्।

  • subhayug
  • उपेन्द्र यादव
  • केपी शर्मा ओली
  • जनता समाजवादी पार्टी
  • डा.बाबुराम भट्टराई
  • प्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

  • विद्यालय शिक्षा विधेयक संसदमा पेस

  • चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


  • समाचार
  • १

    मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने
    ६ घण्टा अघि

  • २

    सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
    ६ घण्टा अघि

  • ३

    विद्यालय शिक्षा विधेयक संसदमा पेस
    ६ घण्टा अघि

  • ४

    चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
    ६ घण्टा अघि

  • ५

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित
    ७ घण्टा अघि

  • ६

    सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि
    ७ घण्टा अघि

  • ७

    काठमाडौंमै कुटिए चिकित्सक
    ७ घण्टा अघि

  • ८

    ‘जिगरा’ मा देखिँदै आलिया
    ७ घण्टा अघि

  • ९

    तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु
    ९ घण्टा अघि

  • १०

    नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    २

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ सुरू

    शुभयुग सम्वाददाता
    ४

    एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution