• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

५ घण्टा अघि
२

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

५ घण्टा अघि
३

विद्यालय शिक्षा विधेयक संसदमा पेस

६ घण्टा अघि
४

चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

६ घण्टा अघि
५

माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

६ घण्टा अघि
६

सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

६ घण्टा अघि
७

काठमाडौंमै कुटिए चिकित्सक

६ घण्टा अघि
८

‘जिगरा’ मा देखिँदै आलिया

६ घण्टा अघि
९

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

८ घण्टा अघि
१०

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

८ घण्टा अघि
११

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

८ घण्टा अघि
१२

पच्चिस हजारको सीमाले भारतीय पर्यटक प्रभावित

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ३ दिन अघि
  • keshab pande ५

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ३ दिन अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    १ दिन अघि
  • akikrit-samajwadi-office ७

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    ३ हफ्ता अघि
  • हिमाल दोलखा र जोशी हाइड्रोको कारोबार रोक्का गर्नु पर्ने देखिएन,खानी खोलाका बारे अध्ययन हुदैछः नेप्से

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)
  • १२७७ पाठक संख्या
  • khanikhola

    २० जेठ,काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले नियम अनुसार समयमै कम्पनीको वित्तिय विवरणहरु सार्वजनिक नगर्ने कम्पनीहरुको दोस्रो बजार कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

    हिजो सामाजिक सञ्जालमा ’काका’ नामले परिचित केशब कोईराला विभिन्न हाइड्रोपावर कम्पनीहरुलाई कारबाहीको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुगेर निवेदन दर्ता गराएका थिए ।

    निवेदनमा उनले समयमा वित्तिय विवरणहरु प्रकाशन नगर्ने खानीखोला हाइड्रोपावर,जोशी हाइड्रोपावर र हिमाल दोलखा पावर कम्पनीको दोस्रोबजार कारोबार रोक्का गरिपाँउ भनि माग गरेका थिए भने खानिखोला हाइड्रोपावरले २०७६ सालमा प्रकाशन गरेको वित्तिय विवरण अनुसार नै उक्त कम्पनीको नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहको र हालसम्मको निरन्तर घाटाले कम्पनीको नेटवर्थ करिब नकारात्मक ५० रुपैयाँ सम्म पुगिसकेको हुनसक्ने अनुमान गर्दै उनले यस्तो टाँट पल्टिसकेको कम्पनीको सेयर महंगो मूल्यमा किन्दा लगानीकर्ताहरुको लगानी डुब्ने खतरा हुने देखिएकाले उक्त कम्पनीको सूचिकरण खारेजीको माग गरेका थिए ।

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले निवेदन अनुसार छानबिन गरि जुन कम्पनीको लामो समय देखि वित्तिय विवरण आएको छैन त्यस्ता कम्पनीको कारोबार रोक्का गर्न र वित्तिय विवरण भएरपनि प्रकाशन नभएका कम्पनीहरुको विवरण तुरुन्त प्रकाशन गर्न नेप्सेलाई निर्देशन दिएको बताए । कतिपय कम्पनीहरुको वित्तिय विवरणहरु प्राप्त भएर पनि प्रकाशन नभएको पाइएकाले उक्त विवरण प्रकाशन गर्न र वित्तिय विवरण नदिएकाका कम्पनीहरुको कारोबार तुरुन्त रोक्न निर्देशन दिएको ढुंगानाले बताए ।

    हिमाल दोलखा पावर कम्पनीको हाल सम्मको सबै वित्तिय विवरण प्राप्त भइसकेको, जोशी हाइड्रोपावरको तेस्रो त्रैमासको मात्र वित्तिय विवरण प्राप्त नभएको र खानी खोला हाइड्रोपावरले चालु आर्थिक वर्षको तीन वटै त्रैमासको वित्तिय विवरण नबुझाँएको नेप्सेले जनाएको छ । हिमाल दोलखाले सबै वित्तिय विवरणहरु बुझाइसकेकाले उस माथि कारबाही हुने कुरा भएन, जोशी हाइड्रोपावरको पनि यो त्रैमासको मात्र विवरण नआएकाले कारोबार नै रोक्का गर्न नमिल्ने भन्दै उनले खानी खोला हाइड्रोपावरका बारेमा आवश्यक छानबिन गरि कारबाही गरिने बताए ।

    कम्पनीहरुले समयमै वित्तिय विवरणहरु उपलब्ध नगराउँदा दोस्रो बजार कारोबार नै रोक्का गर्नुपर्ने प्रावधानले लगानीकर्ताहरु मारमा परेको आवाज आईरेहको भन्दै उनले बिद्यमान प्रावधान नै परिमार्जन गरि कम्पनी र त्यसको व्यवस्थापनलाई कारबाही गर्नुपर्ने व्यवस्था ल्याउनुपर्ने जरुरी देखिएको साउदले बताए ।

  • subhayug
  • खानी खोला हाइड्रोपावर
  • जोशी हाइड्रोपावर
  • नेपाल धितोपत्र बोर्ड
  • नेप्से
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

  • विद्यालय शिक्षा विधेयक संसदमा पेस

  • चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


  • समाचार
  • १

    मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने
    ५ घण्टा अघि

  • २

    सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
    ५ घण्टा अघि

  • ३

    विद्यालय शिक्षा विधेयक संसदमा पेस
    ६ घण्टा अघि

  • ४

    चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
    ६ घण्टा अघि

  • ५

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित
    ६ घण्टा अघि

  • ६

    सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि
    ६ घण्टा अघि

  • ७

    काठमाडौंमै कुटिए चिकित्सक
    ६ घण्टा अघि

  • ८

    ‘जिगरा’ मा देखिँदै आलिया
    ६ घण्टा अघि

  • ९

    तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु
    ८ घण्टा अघि

  • १०

    नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    २

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ सुरू

    शुभयुग सम्वाददाता
    ४

    एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution