२०७९ जेष्ठ १५, आईतबार
१३ जेठ,काठमाण्डौ – छिमेकि राष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ ।
बुधबार, राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको वार्तामा चीनले नेपाललाई अनुदानमा खोप दिने भएको हो ।
चीनले नेपाललाई सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने चिनियाँ राजदूत होउ यान्छीले जनाइन् ।
यद्यपि खोप आउने दिन भने तोकिएको छैन ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह