२७ बैशाख,काठमाण्डौ – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुन : एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
संस्थाले वैशाख २४ गतेदेखि १ वर्षकाे लागि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई पुन: सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।
अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar