२७ बैशाख,काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले प्रधानमन्त्री ओलीकै कारण सरकार पूर्ण रुपमा असफल भएको बताएका हुन् । उनले भने – ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण रुपमा असफल भएको छ । तपाईको दम्भले सरकारलाई राम्रो बाटोमा लिन सकेन ।’
त्यस्तै उनले कोरोना महामारीको समयमा पनि देशमा भ्रस्टाचार मौलाएको उल्लेख गरे । त्यति मात्रै नभएर खोपमा पनि भ्रष्टचार गरेको उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar