• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • घुमन्ते व्यापारीबाट ठगिँदै उपभोक्ता

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (१ साल अघि)
  • ७५८ पाठक संख्या
  • ghumante

    २१ बैशाख,पर्वत – घुमन्ते व्यापारीका कारण उपभोक्ता ठगिएका उजुरी बढ्दै गएका छन् ।

    जिल्ला प्रहरी कार्यालयले विशेषगरी खाद्यवस्तु बिक्री गर्दै सडकमा हिँड्ने व्यापारीबाट ठगिएका उजुरी धमाधम आउन थालेको जनाएको छ । हालै कार्यालयमा एक उपभोक्ताले आफूले किनेको मह दुई दिनमा जमेको र त्यो डाल्डा घ्यू जस्तै बनेको भन्दै गुनासो गरे । मौरीले नै बनाएको मह त्यस्तो स्वरूपमा नजाने भएकाले अखाद्य वस्तु मिसिएको हुन सक्ने अनुमान गरी प्रहरी कार्यालयले झोलामा बोकेर डुलाउँदै बेचिरहेका अवस्थामा कुस्मा बजारबाट मह र व्यापारीलाई नियन्त्रणमा लियो ।

    सोही क्रममा चुक (अमिलो) झोलामा बोकी डुलाई बेचिरहेका अवस्थामा अर्का एक व्यापारीलाई पनि नियन्त्रणमा लियो । महजस्तै अमिलोमा पनि अखाद्य वस्तु राखिएको हुनसक्ने तथा उपभोक्तालाई ठगेको हुन सक्ने अनुमानमा अमिलोसमेत नियन्त्रणमा लिइएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।

    मह र अमिलो बेचिरहेकाहरूले आफूहरूले अखाद्य वस्तु नमिसाएको जिकिर गरेपछि प्रहरीले उनीहरूलाई तीन दिनको समय दियो । प्रहरी नियन्त्रणमा रहेका सामग्रीमा तीन दिनमा कुनै खराबी नआएमा फिर्ता गरिदिने र फिर्ता लैजानका लागि तीन दिनपछि आउन सक्ने भनी पठाइएका व्यापारी सामग्री फिर्ता लैजान आएनन् । प्रहरी नियन्त्रणमा रहेको मह र अमिलो सडेर दुर्गन्धित बन्यो ।

    ‘तपाईंहरूको सामग्री ओरिजनल हो भने तीन दिनपछाडि लिन आउनुहोला । तीन दिनसम्म हामीसँग राखेर हेर्छौं भनेर पठाएका थियौँ तर उनीहरू सामान फिर्ता लैजान आएनन् ।’ प्रहरी निरीक्षक पौडेलले भने, ‘हाम्रो नियन्त्रणमा रहेका सामग्री कुहिएर कार्यालय नै दुर्गन्धित बन्यो । उनीहरू पक्राउ पर्ने डरले सामान लैजान नआएका हुन् ।’

    प्रहरीले नष्ट गरेको करिब ५० लिटर अमिलो र १० किलो मह हेर्दै घिनलाग्दो अवस्थामा थियो । नष्ट गरिएको करिब सात हजार लिटर घरेलु मदिरा र त्यसको कच्चा पदार्थ पनि अखाद्य नै थिए । कुस्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुल र वडा–७ गोदामबाट नियन्त्रणमा लिइएको मदिराको कच्चा पदार्थमा कुहिएको भात र मासु, कपडा, चप्पललगायत पदार्थ राखेको पाइएको थियो । त्यसमा पनि बढी समस्या महमा देखिएको थियो जुन कुनै पनि हालतमा महको स्वरूपमा थिएन ।

    उपभोक्ताको गुनासो आएपछि झोलामा बोकेर यस्ता खाद्य वस्तु बेच्नेमाथि नियन्त्रण बढाइएको प्रहरीले बताएको छ । त्यस्ता सामग्रीको व्यापार गरिरहेका व्यक्तिलाई पिछा गरिएको र पक्राउ गरेर थप प्रक्रिया अगाडि बढाइने पनि प्रहरी निरीक्षक पौडेलको भनाइ छ । उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले उत्पादन मितिसहितको लेबल नभएका एवं खरिद तथा बिक्री बिल नभएका त्यस्ता घुम्ती व्यापारीलाई नियन्त्रण गर्ने काम स्थानीय तहको भएको जनाउँदै त्यस्ता व्यापारीसँग कुनै पनि सामग्री खरिद गर्न नहुने बताए । ‘सामान सस्तोमा पाइयो भन्दैमा उपभोक्ताले लेबल नै नभएका, बिल नभएका सामग्री खरिद गर्न नै हुँदैन । उनले भने, ‘यसको नियन्त्रणको अधिकार स्थानीय तहमा रहेको छ । उहाँहरू सचेत हुनुपर्छ । उद्योग वाणिज्य संघका तर्फबाट हामी प्रशासन र पालिका दुवैमा सहकार्य गरेर यो समस्या हटाउन लाग्नेछौँ ।’

  • subhayug
  • उपभोक्ता
  • घुमन्ते व्यापारी
  • ठगि
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution