२०७९ जेष्ठ १४, शनिबार
१९ बैशाख,काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीकाे ८ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७७१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ८३३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह