२०७९ जेष्ठ ११, बुधबार
१३ बैशाख,काठमाण्डौ – उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरु अच्युत विष्ट र नवराज थपलियाको इजलासले जिल्ला अदालत काठमाडौंको यसअघिको फैसला उल्ट्याउँदै कोइरालालाई दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोप पुष्टि नहुने भन्दै कोइरालालाई सफाई दिएको थियो । त्यो फैसला उल्ट्याएको उच्च अदालतले कोइरालालाई सजाय तोक्नका लागि फेरि सुनुवाइ गर्ने आदेश गरेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह