• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ८, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

९ घण्टा अघि
२

देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

१ दिन अघि
३

बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

१ दिन अघि
४

रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान

१ दिन अघि
५

काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

१ दिन अघि
६

सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

३ दिन अघि
७

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

६ दिन अघि
८

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

६ दिन अघि
९

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

६ दिन अघि
१०

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

६ दिन अघि
११

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

१ हफ्ता अघि
१२

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

१ हफ्ता अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • टी-२० सिरिजको फाइनल आज : नेपाललाई उपाधि राख्ने अवसर

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ११, शनिबार (१ साल अघि)
  • ७७४ पाठक संख्या
  • cricket tu

    ११ वैशाख,काठमाण्डौ – नेदरल्याण्ड्ससँग शनिबार फाइनल खेल्दा घरेलु टोली नेपाललाई त्रिकोणात्मक टी – २० सिरिजको उपाधि घरमै राख्ने अवसर हुनेछ ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिजमा नेपाल र नेदरल्याण्ड्स शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेका हुन् । डबल राउण्ड रोविन लिगमा नेपालले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्दा नेदरल्याण्ड्सले २ जित र १ बराबरीबाट ६ – ५ अंक जोड्यो । ३ खेलमा हार र १ बराबरीबाट १ अंक जोडेको मलेसिया १ जितविहिन हुँदै बाहिरियो ।

    लिग चरणमा नेपालले नेदरल्याण्ड्सलाई एक पटक पराजित गर्दा एक पटक नेदरल्याण्ड्सले नेपाललाई हरायो । त्यसैले फाइनल खेल दुवै टिमका लागि रियल गेमको रुपमा रहेको छ । नेपालको लागि उपाधि जित्न यो अन्तिम परिक्षाको रुपमा रहेको छ । सिरिजको उद्घाटन खेलमै नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको थियो । अर्को खेलमा नेदरल्याण्ड्सले यहाँको कन्डिसन र पिच बुझिसकेपछि नेपाललाई ३ विकेटले हराएर बदला लियो । नेपालले २०६ रन बनाएर पनि डिफेण्ड गर्न सकेन ।

    अहिलेसम्म दुवै टोली १ – १ को अवस्थामा छन् । अब फाइनल जित्ने टिममै बेस्ट हुनेछ र उपाधि आफ्नो पक्षमा पार्नेछ । नेपालले यसअघि दुई पटक टी – २० अन्तर्राष्ट्रिय सिरिज जितेपनि त्रिकोणात्मक सिरिज जितेको छैन । त्यसैले घरेलु मैदानमा भएको पहिलो त्रिकोणात्मक सिरिज जित्दै इतिहास रच्ने अवसर पनि छ । पछिल्लो पटक नेपालले सन् २०१९ जुलाईमा मलेसियालाई उसैको मैदानमा दुई खेलको सिरिजमा क्लिनस्वीप गरेको थियो । त्यसपछि नेपालले सेप्टेम्बर – अक्टोबरमा सिंगापुरमा खेलेको त्रिकोणात्मक सिरिजमा उपविजेता बन्यो । २०१९ कै अक्टोबरमा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपाल तेस्रो भयो ।

    कोभिड–१९ का कारण पहिलो पटक नेपालले बाओ बबलमा क्रिकेट खेलिरहेको छ र घरेलु मैदानमा खेलेको पनि यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज हो । त्यसमा पनि नेपालले नेदरल्याण्ड्स जस्तो टिमसँग फाइनल खेल्दैछ । त्यसैले नेदरल्याण्ड्सलाई पराजित गर्दै घरमै ऐतिहासिक उपाधि राख्ने अवसर नेपाललाई छ । यस सिरिजमा नेपालको लागि अर्को सकारात्मक पक्ष भनेको ब्याटिङ नै हो । नेपालले सिरिजमा दुई खेलमा दुई सय रनको स्कोर पार गरेको छ । त्यसमा पनि दुई ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

    टी – २० अन्तर्राष्ट्रिय डेब्यूमै शुरुको लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका कुशल उत्कृष्ट लयमा छन् । उनले चार खेलमा २०१ रन बनाइसकेका छन् भने सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् । लिगमा नेदरल्याण्ड्स र मलेसियाविरुद्ध यो जोडीले लगातार दुई शतकीय साझेदारी गरेका थिए । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि आक्रमक ब्याटिङ गरिरहेका छन् । मलेसिया विरुद्ध पछिल्लो खेलमा करण केसीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएर आफ्नो क्षमता पनि देखाइसकेका छन् ।

    स्पीन बलिङमा सन्दीप लामिछानेले चार खेलमा सर्वाधिक ११ विकेट लिइसकेका छन् । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ डोडले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले लिगको ३ खेलमा एक शतकसहित १५२ रन बनाएका छन् । फाइनलमा नेपालले ब्याक टु ब्याक विकेट दिने शैलीलाई रोक्नुपर्ने र बलिङ गर्दा डट बल फाल्ने र बाउन्ड्री रोक्नुपर्ने कप्तान ज्ञानेन्द्रले बताएका छन् । यस्तै नेपाली टिमका पूर्वसदस्य शक्ति गौचनले पनि ब्याटिङ राम्रो भइरहेको र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् ।

    फाइनलमा राम्रो खेल्ने टोलीले जित्ने भन्दै गौचनले टस जितेमा फिल्डिङ गर्नु नै उपयुक्त भने बताए ।

  • subhayug
  • टी - २०
  • त्रिकोणात्मक
  • नेदरल्याण्ड
  • फाइनल
  • सिरिज
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

  • देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

  • बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

  • रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान


  • समाचार
  • १

    धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित
    ९ घण्टा अघि

  • २

    देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित
    १ दिन अघि

  • ३

    बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी
    १ दिन अघि

  • ४

    रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान
    १ दिन अघि

  • ५

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम
    १ दिन अघि

  • ६

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी
    ३ दिन अघि

  • ७

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    ६ दिन अघि

  • ८

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    ६ दिन अघि

  • ९

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    ६ दिन अघि

  • १०

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution