• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ८, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

८ घण्टा अघि
२

देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

१ दिन अघि
३

बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

१ दिन अघि
४

रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान

१ दिन अघि
५

काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

१ दिन अघि
६

सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

३ दिन अघि
७

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

६ दिन अघि
८

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

६ दिन अघि
९

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

६ दिन अघि
१०

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

६ दिन अघि
११

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

१ हफ्ता अघि
१२

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

१ हफ्ता अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैशाख २६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै नेपाल बैंक

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख १०, शुक्रबार (१ साल अघि)
  • ७५९ पाठक संख्या
  • nepal bank

    १० बैशाख,काठमाण्डौ – नेपाल बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।

    बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र – २०८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकको यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि र २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

    सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गते आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

  • subhayug
  • नेपाल बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

  • देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

  • बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

  • रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान


  • समाचार
  • १

    धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित
    ८ घण्टा अघि

  • २

    देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित
    १ दिन अघि

  • ३

    बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी
    १ दिन अघि

  • ४

    रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान
    १ दिन अघि

  • ५

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम
    १ दिन अघि

  • ६

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी
    ३ दिन अघि

  • ७

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    ६ दिन अघि

  • ८

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    ६ दिन अघि

  • ९

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    ६ दिन अघि

  • १०

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution