२०७९ जेष्ठ ११, बुधबार
४ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’ सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल – झलनाथ खनालको सहभागिता रहेको छैन । यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ ।
संसद्को हिउँदे अधिवेशन, कोभिड – १९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह