• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालबाट १४ करोडको चिउरा निर्यात

४ मिनेट अघि
२

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

१७ मिनेट अघि
३

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

२९ मिनेट अघि
४

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

५५ मिनेट अघि
५

थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

१ घण्टा अघि
६

हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

१ घण्टा अघि
७

कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा

१ घण्टा अघि
८

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन

२ घण्टा अघि
९

लुम्बिनीमा पर्यटक बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

२ घण्टा अघि
१०

इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

२ घण्टा अघि
११

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ घण्टा अघि
१२

आजका लागि तोकिएको राष्ट्रिय सभा बैठक भोलि बस्दै

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १८ घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • pradesh khelkud १०

    दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद आजदेखी देखि सुरु

    २ हफ्ता अघि
  • गोकुल बाँस्कोटालाई लेखा समितिबाट फिर्ता गर्न माग

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ३, शुक्रबार (२ साल अघि)
  • ९४२ पाठक संख्या
  • gokul

    ३ बैशाख,काठमाण्डौ – भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य तोकिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरेको छ ।

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो नहुँदै लेखा समितिमै तोकिनु भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको ‘शून्य सहनशील’ नीतिको विरुद्ध भएको जिकीर ट्रान्सपरेन्सीको छ ।

    ‘यो निर्णय नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल छ’ ट्रान्सपरेन्सीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बाँस्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ ।’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको सिफारिसमा केही दिनअघि सभामुखले बाँस्कोटालाई लेखा समितिमा पठाएको जानकारी प्रतिनिधि सभा बैठकमै दिएका थिए ।

    ‘एमाले संसदीय दलको नेता प्रधानमन्त्री स्वयंम भएको हुँदा आफ्नै मान्यता विपरीतको यो निर्णय सच्याउनेतर्फ अग्रसर हुन जरुरी छ’ उसले भनेको छ, ‘मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखा समितिमा पठाउने कार्य सुशासनविरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल माग गर्दछ ।’

    लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखा समितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ ।

    बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखा समितिमा पठाइनु सर्वथा अनुचित भएको धारणा ट्रान्सपरेन्सीको छ ।

  • subhayug
  • केपी शर्मा ओली
  • गोकुल बाँस्कोटा
  • ट्रान्सपरेन्सी इन्टरनेशनल
  • प्रधानमन्त्री
  • भ्रष्टाचार
  • सेक्युरिटी प्रेस खरिद
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नेपालबाट १४ करोडको चिउरा निर्यात

  • कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

  • महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

  • पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला


  • समाचार
  • १

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    ४ मिनेट अघि

  • २

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    १७ मिनेट अघि

  • ३

    महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी
    २९ मिनेट अघि

  • ४

    पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला
    ५५ मिनेट अघि

  • ५

    थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    १ घण्टा अघि

  • ६

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु
    १ घण्टा अघि

  • ७

    कनिष्ठलाई नियुक्ति गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा
    १ घण्टा अघि

  • ८

    सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन
    २ घण्टा अघि

  • ९

    लुम्बिनीमा पर्यटक बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
    २ घण्टा अघि

  • १०

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution