• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

९ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

९ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

९ घण्टा अघि
४

सेयर बजार राताम्मे

१० घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

१० घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

१० घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

१० घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

१० घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

११ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

११ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

११ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

११ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • २०७७ सालमा १८ कम्पनीको आईपिओ जारी : कुन आईपिओबाट कति मुनाफा ?

    Reporterप्रकाशित मिति: २०७८ बैशाख १, बुधबार (२ साल अघि)
  • ८४० पाठक संख्या
  • 2077 ipo

    १ बैशाख,काठमाण्डौ – आईपिओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो बर्ष २०७७ लाई आइपिओका लागि स्वर्णिम युग मान्न सकिन्छ ।

    केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले ३३ लाख नाघिसकेको छ ।
    बजारमा यो एक बर्ष जति नयाँ लगानीकर्ताहरु भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बढिरहेको छ । अघिल्लो बर्ष नेपाल पुनर्बिमा कम्पनीले चैत्र २६ गते निष्काशन गरेको आइपिओमा ३ लाख ९१ हजार ६ सय २६ जनाको मात्र आवेदन परेको थियो ।

    पछिल्लो समय सबैभन्दा बढी आवेदन ज्योति लाईफ इन्स्योरेन्सको आईपिआमा परेको छ । कम्पनीको आइपिओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन गरेका थियो । यो एक महिनामा सेयर आवेदकहरुको संख्या करिब ५ गुणाले बढेको छ ।
    यो करिब एक बर्षको जम्मा १९ वटा कम्पनीको आईपिओ जारी भएको जस मध्य १६ वटा कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ भने १ कम्पनीको सेयर लिस्टिङको काम भइरहेको छ भने २ कम्पनीको कारोबार २०७८ सालमा मात्र सुरु हुने देखिन्छ ।

    आइपिओबाट लगानीकर्ताहरुले के कति मुनाफा हासिल गरे त ?

    १.अजोड इन्स्योरेन्सः कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।असारमा कम्पनीको सेयरमा हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूले अहिलेसम्म ८ गुणा प्रतिफल हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ९०० रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने २ लाख ९३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    २.रिलायन्स लाइफ इन्स्योरेन्सः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ५६ लाख ३० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । भाद्र महिनामा कम्पनीको सेयरमा १००० रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सेयर मूल्य बढेर अहिले ७००० भन्दामाथि पुगिसकेको छ । कम्पनीको लगानीबाट लगानीकर्ताहरुले ६०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ७२८ रुपैयामा कारोबार भएको हो । यो कम्पनीको आइपिओमा आवेदन दिने ५ लाख ६३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    ३.लिबर्टी इनर्जीः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ३५ लाख ५० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताले करिब २०० प्रतिशत मुनाफा कमाएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ३०३ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले अधिकतम २० कित्ता र न्यूनतम १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    ४.एनआइसी एसिया लघुबित्तः कम्पनीले असार १० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनी मर्जमा गएकाले केहि महिना कम्पनीको सेयर कारोबार रोक्का भएर हालै मात्र कारोबार फुकुवा गरिएको हो । हो यस कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले हालसम्म करिब १५०० प्रतिशत मुनाफा हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १६९९ रुपैयाँमा कारोबार भएको छ ।  यो कम्पनीको आइपिओमा आवेदन दिने ४ लाख ७५ हजार ५ सय लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    ५.सानीमा जनरल इन्स्योरेन्सः कम्पनीले असोज २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ६९० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ७९७ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    ६.एनआरएन इन्फ्रास्ट्रक्चरः कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ४०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५१५ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३ लाख १६ हजार १५ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका थिए भने ३ जना लगानीकर्ताहरुले भने ११ कित्ता सेयर हात पारेका थिए ।

    ७.माउन्टेन इनर्जीः कम्पनीले कार्तिक २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ७३० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ८३३ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य १ लाख ८३ हजार २१ जना लगानीकर्ताहरुले समान १० कित्ता र ५ जना लगानीकर्ताहरुले ११ कित्ताका दरले सेयर हात पारेका थिए ।

    ८.जनरल इन्स्योरेन्सः कम्पनीले असोज १४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ६४० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ७४१ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    ९.साधना लघुबित्तः कम्पनीले असार २१ गते बाट १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १५४० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १४४० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ७ हजार ७ सय ८० जना लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    १०.युनाईटेड इदी मार्दीः कम्पनीले मंसिर ३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ८ लाख १२ हजार ८३६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २०० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर २९७ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ८१ हजार २ सय ८३ जना लगानीकर्ताले समान १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर हात पारेका थिए ।

    ११.प्रभु लाईफ इन्स्योरेन्सः कम्पनीले मंसिर २९ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ७०० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ८०० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ५ लाख ४ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए ।

    १२.चन्द्रागिरी हिल्सः कम्पनीले पुष २४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ३४ हजार ९१ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २३८० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर २४८५ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य १ लाख ५३ हजार ४०८ जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए ।

    १३. नेपाल इन्फ्रास्ट्रक्चर बैंकः कम्पनीले माघ २ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ५०० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५८३ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा ५० कित्ता भन्दा बढि आवेदन दिने सबे लगानीकर्ताहरुले न्यूनतम ५० कित्ता र अधिकतम ६० कित्ता सम्म सेयर हात पारेका थिए ।

    १४. ग्रिन लाईफ हाइड्रोपावर कम्पनीः कम्पनीले माघ २३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २९० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ३९७ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३ लाख २५ हजार १६३ जनाले समान १० कित्ता र २ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए ।

    १५. महिला लघुबित्त बित्तिय संस्थाः कम्पनीले माघ ३० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १००० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १०९९ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३७ हजार ५०० जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । कम्पनीको सेयरको माग दोस्रोबजारमा उच्च संख्यामा हुँदापनी आपुर्ति नहुँदा कम्पनीको सेयरमूल्य बृद्धि हुन सकेको छैन ।

    १६.ज्योति लाईफ इन्स्योरेन्सः कम्पनीले फागुन २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ४१० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरिसकेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५१४ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ५ लाख ९४ हजार जनाले समान १० कित्ता कित्ता सेयर हात पारेका थिए । कम्पनीको सेयरको माग दोस्रोबजारमा उच्च संख्यामा हुँदापनी आपुर्ति नहुँदा कम्पनीको सेयरमूल्य बृद्धि हुन सकेको छैन ।

    यसै बर्ष सिगटी हाइड्रोपावर कम्पनी लिमिटेड र रुरु जलबिद्युत आयोजनाले पनि आइपिओ जारी गरिसेका छन् ।

    सिंगटी हाइड्रोको आईपिओको बाँडफाँड सम्पन्न भइसकेको छ भने रुरु जलबिद्युत आयोजनाको आईपिओको सेयर बाँडफाँड हुन अझै बाँकी छ । रुरु जलबिद्युत आयोजनाको सेयर बाँडफाड र कारोबार भने २०७८ सालमा मात्र हुन भएको छ ।

     

  • subhayug
  • अजोड इन्स्योरेन्स
  • आइपिओ
  • ग्रिन लाईफ
  • चन्द्रागिरी हिल्स
  • ज्योति लाईफ
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक
  • प्रभु लाईफ इन्स्योरेन्स
  • महिला लघुबित्त
  • लिबर्टी इनर्जी
  • सेयर कारोबार
  • सेयर बजार
  • हकप्रद सेयर
  • हाइड्रोपावर
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ९ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ९ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ९ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    १० घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    १० घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    १० घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    १० घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    १० घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ११ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ११ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution