२०७९ जेष्ठ १४, शनिबार
२७ चैत, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलाालाई सम्बोधन गर्दै देउवाले ओलीले सत्ता कब्जा गर्न खोजेको तर त्यो कहिलै पनि पुरा नहुने बताए । उनले भने, ‘ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको छ । जुन उनले चाहेर पनि पुरा हुँदैन ।’
देउवाले ओलीलाई सबै मिलेर हटाउनै पर्ने बताए । उनले ओलीलाई हटाउनका लागि चुनावमा जानुपर्ने पनि हुन सक्ने बताएका छन् ।
जनता मालिक भएकाले जनताको घरदैलोमा जान पनि नेता कार्यकर्तालाई देउवाले आग्रह गरे ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह