१६ चैत्र,प्यूठान – कोभिड-१९ पोजेटिभ देखिएका एक पुरुषको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।
सोमबार स्वर्गद्वारी नगरपालिका-९ का ४२ बर्षीय एक पुरुषको उपचारको क्रममा विहान मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कल श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुने पुरुष भारतबाट हुन् उनी घरमै होम क्वारेन्टाइनमा बस्दै गर्दा स्वास्थ्यमा समस्या आएछि उपचारका लागि आफन्तले बुटवल लगेका थियो । जिल्लामा कोभिड-१९ पोजेटिभ देखिएका मध्ये हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानको तथ्याङ्क छ ।
पछिल्लो समय कोभिड-१९ को सङ्क्रमण बढ्न थालेको भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar