२०८१ आश्विन २५, शुक्रबार
६ चैत्र,काठमाडौं – ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राजधानीकको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुर घर भइ हाल काठमाडौं ठमेलमा बस्ने २२ वर्षीय दिलसाद आलम रहेको प्रहरीले जनाएको छ ।
आज बिहान करीव साढे २ बजे काठमाडौं महानगरपालिका – २६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar