समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug.com
बागमती प्रदेश
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
English
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
२ दिन अघि
२
रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
२ दिन अघि
३
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
३ दिन अघि
४
सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
३ दिन अघि
५
आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
३ दिन अघि
६
राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
३ दिन अघि
७
जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
५ दिन अघि
८
शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
५ दिन अघि
९
पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
५ दिन अघि
१०
ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
६ दिन अघि
११
आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
६ दिन अघि
१२
क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
६ दिन अघि
महिनाभर प्रचलित रहेका
१
एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?
१ हफ्ता अघि
२
दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो
३ हफ्ता अघि
३
के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !
२ हफ्ता अघि
४
रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी
२ हफ्ता अघि
५
पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण
४ हफ्ता अघि
६
अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन
१ हफ्ता अघि
७
क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
६ दिन अघि
८
जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग
२ हफ्ता अघि
९
बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि
१ महिना अघि
१०
रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद
४ हफ्ता अघि
होस् प्रेरणा ईशको
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन १०, सोमबार (१ साल अघि)
११७२ पाठक संख्या
१. मायामोह रहेछ केवल सबै संसार बुझ्दै छु यो
मायाकै परिखेलमा सब दिशा सम्पूर्ण यो फैलियो।
मायाधीशसमेत प्रीतिरसको आस्वादका खातिर
के लिन्छन् अवतार यो धरणिमा झन् सुन्दरै सुन्दर!
२. मायामुक्त हुने महापुृरुष थे अल्पे कता ती गए?
मायामोहविषे भुलेर कति को सर्वस्व सारा गए!
माया स्वार्थ रहेछ त्याग कसमा होला र यो लोकमा?
मायाप्रीति भजी रहेछ दुनियाँ यो ताल त्यो तालमा!!
३. छायातुल्य रहेछ सार कसरी मायाविषे पाउनु?
निस्वार्थी छ र को कहाँ ढुडिरहूँ ! आनन्द खै? धाउनु??
यौटा सत्य रहेछ छोड्नु छ सबै सम्बन्ध संसारको
एक्लै आँसु बगाउँदै छु भगवन्! होस् प्रेरणा ईशको!!
शार्दूलविक्रीडित छन्दमा
subhayug
subhayug.com
भरत राज पौडेल
होस् प्रेरणा ईशको
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम
चुरोटको खोलमा कविता लेख्ने गरेको याद आउँछ : केपी ओली
‘झिङ्गेदाउ’ मा मौलिक विषय
२५ वर्षभन्दा कम उमेरकासँग ४७ बर्षीय लियोनार्दोको प्रेम
समाचार
१
रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
२ दिन अघि
२
रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
२ दिन अघि
३
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
३ दिन अघि
४
सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
३ दिन अघि
५
आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
३ दिन अघि
६
राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
३ दिन अघि
७
जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
५ दिन अघि
८
शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
५ दिन अघि
९
पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
५ दिन अघि
१०
ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
६ दिन अघि
सुभयुग प्रभाव
सबै
४ हफ्ता अघि
समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन
सामाजिक सञ्जालबाट
१
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
subhayug
२
अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा
subhayug
३
हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु
subhayug
४
भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि
subhayug