• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

६ घण्टा अघि
२

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

६ घण्टा अघि
३

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

६ घण्टा अघि
४

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

७ घण्टा अघि
५

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

२ दिन अघि
६

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

२ दिन अघि
७

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

२ दिन अघि
८

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

२ दिन अघि
९

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

३ दिन अघि
१०

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

३ दिन अघि
११

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

३ दिन अघि
१२

गृह नपाए सरकारबाट बाहिरियला त रास्वपा ?

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ५ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    २ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • rajendra pande press meet १०

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    ३ हफ्ता अघि
  • नेकपामा देखियो तेश्रो धार : एकता अभियानका नाममा पार्टीकै स्वरूप

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ माघ १५, बिहिबार (२ साल अघि)
  • ५८२ पाठक संख्या
  • bamdev programme

    १५ माघ,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’का नाममा पार्टीकै स्वरूपको संरचना खडा गरेका छन् ।

    विभाजित दुवै समूह(प्रचण्ड–माधव र ओली समूह) लाई एक ठाउँमा ल्याउन दबाब दिने उदेश्य लिएको गौतम नेतृत्वको तेश्रो धारको बुधबार काठमाडौंमा घोषणा गरिएको हो । विभाजित नेकपालाई मिलाउने मुख्य उदेश्य भए पनि अन्य कम्युनिष्ट घटकलाई पनि यो समूहमा समाहित गर्न सकिने एकता अभियानको घोषणापत्रमा उल्लेख छ । नेपालमा ठूला दुई कम्युनिष्ट पार्टी मिल्दा संसारमै कम्युनिष्टहरू हौसिएको बताउँदै गौतमले कम्युनिष्ट भन्दा घृणानै गर्ने अमेरिकामासमेत कम्युनिष्ट पार्टी जुर्मुराउन थालेको उल्लेख गरे । वचनमा र घोषणापत्रमा पनि नेकपाका विभाजित दुवै समूहलाई उत्तिकै दोषारोपण गरेका गौतमले अन्य विषयमा एकीकृत हुँदा प्रचण्ड समूहले स्वीकार नगरेको जनताको बहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेका छन् ।

    एकता अभियानको घोषणापत्रमा गौतमले नेकपा विभाजन हुनुमा दुवै पक्ष उत्तिकै दोषी रहेको उल्लेख गरे पनि पहिलो गल्ती प्रचण्ड– माधव समूहले गरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकता बचाउन त्याग गर्नुको सट्टा फुटे फुटोस भन्ने रणनीति लिएको बताएका छन् । पार्टी फुटाउन प्रचण्ड–माधवले अविश्वास प्रस्ताव ल्याएको र ओलीले एकता जोगाउन प्रधानमन्त्री पदबाट राजीनामा दिनुको सट्टा फुटे फुटोस् भनेर प्रतिनिधिसभा विघटन गरेको गौतमको आरोप छ । नेकपा यसरी विभाजन हुनुमा दुई अध्यक्ष्यतात्मक प्रणालीनै मुख्य कारक रहेको गौतमको ठम्याई छ ।

    एकता अभियानको नाम दिए पनि गौतमको घोषणापत्र छुट्टै पार्टीको अभ्यास गर्न खोजेको त होइन ? भन्ने आभास दिएको छ । एकता अभियानका नाममा गौतमले वडा तहसम्म सांगठनिक संरचना तयार गर्न खोजेको प्रष्ट छ । विशुद्ध पार्टी एकता अभियान भए यसअघिकै नेकपाको विधान र घोषणापत्रमा प्रचण्ड पक्षले अस्वीकार गरेको जनताको बहुदलिय जनवाद मार्गदर्शक सिद्धान्तमा उल्लेख नहुनु पर्ने कतिपयको तर्क छ । गौतमको यो अभियानलाई सार्थक पार्न नेकपाका कार्यकर्ता आकर्षित भएमा प्रचण्ड होइन ओली समूह रित्तिने एकथरीको बुझाइछ ।

    गौतमको एकता अभियानमा पूर्वएमालेको नीति, विचार र सांंगठकिन संरचनामा धेरै मिल्दोजुल्दो छ । मार्ग दर्शक सिद्धान्तमा जनताको बहुदलिय जनवाद राखेर गौतमले पूर्वएमालेका कार्यकर्ता आकर्षित गर्न खोजेको देखिन्छ । पूर्व नेकपा(एकताकेन्द्र) का नेतादेखि कार्यकर्तासम्मले बहुदलिय जनवादलाई अस्वीकार गरेकै कारण नेकपाको विधानमा समेटन सकिएको थिएन । प्रचण्ड नेतृत्वको पूर्वनेकपा (एकताकेन्द्र)मा एक्काइसौं सदाब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्त उल्लेख थियो । यसकारण गौतमको एकता अभियानमा कार्यकर्ता आकर्षित भए पनि पूर्वएमालेका हुने र प्रचण्ड नेतृत्वको पूर्व पार्टीका कसैलाई यसले आकर्षित नगर्ने हुँदा ओली पक्ष रित्तो हुने, प्रचण्डसंग पूर्वएकताकेन्द्रका कार्यकर्ता रहिरहने हुन्छ । यद्यपी गौतमले घोषणासभामा प्रचण्ड र आली दुवैलाई एक्लाएक्लै बनाइदिने उद्घोष गरेका छन् ।

    एकता अभियानको सांगठनिक संरचना
    १. केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहनेछ । यो अधिकतम ६ सय ५१ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा पनि अधिकतम १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिक कामका निमित्त सचिवालय हुनेछ ।
    २. प्रदेशमा प्रदेश समन्वय समिति रहनेछ । त्यसमा सो प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्य र जिल्ला समन्वय समितिमा संयोजक पदेन सदस्य हुनेछन् । प्रदेश समन्वय समितिले आवश्यक संख्याको सचिवादय गठन गर्न सक्नेछन् ।
    ३ं. प्रत्येक जिल्लामा त्यसअन्तर्गतका पालिकाहरूकोसमेत प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गरिनेछ । जिल्ला समन्वय समितिले आवश्यक संख्याको सचिवालय निर्माण गर्न सक्नेछन् । केन्द्रीय सदस्य आफ्नो जिल्लाको समन्वय समिति बैठकमा आमन्त्रित सदस्यकारूपमा भाग लिनेछन् र पालिकाका निर्देशकका रूपमा खटनेछन् ।
    ४. पालिकाहरूमा सो अन्तर्गतमा सबै वडाको प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिनेछ । पालिका समन्वय समितिमा सो पालिकाभित्रका जिल्ला सदस्य र केन्द्रीय सदस्यले आमन्त्रित सदस्यकारूपमा भागलिनेछन् ।
    ५. प्रत्येक वडामा अधिकतम १५ सदस्यीय वडा समन्वय समिति गठन गरिनेछ । वडामा पनि आवश्यक संख्यामा सचिवालय निर्माण गर्न सकिनेछ । वडा समन्वय समितिको बैठकमा सो वडाका पालिका सदस्य, जिल्ला सदस्यले आमन्त्रित सदस्यकारूपमा भाग लिनेछन् ।

    संगठन सञ्चालन सम्बन्धी नियमहरु
    १. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति यसको सर्वोच्च संस्था हुनेछ ।
    २. यस अभियानको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनेछ ।
    ३. यसको संगठनात्मकम सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ,
    (व्यक्ति कमिटी मातहत रहनेछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहनेछ । मत विभाजन हुँदा बहुमतको निर्णय कमिटीको निर्णय हुनेछ ।)
    ४. अभियानका सबै तहमा आयोजना गरिने अध्ययन, प्रशिक्षण र तालिममा अभियन्ताहरुले भाग लिनुपर्नेछ ।
    ५. अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु निम्नानुसार हुनेछन्ः
    क.जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन,
    ख.एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी,
    ग. नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद,
    घ. कस्तो हुनुपर्छ कम्युनिष्ट पार्टीको विधान,
    ङ. राजनीतिक ज्ञान र शिक्षाका आधारहरु,
    च. आवश्यक माक्र्सवादी साहित्य,

    ६. अभियानका सबै समितिहरु निम्नानुसारका समयावधीमा बैठक बस्नेछन् ।
    क. केन्द्रीय समन्वय समितिको बैठक६ महिना,
    ख. प्रदेश समन्वय समितिको बैठक ३ महिनामा,
    ग. जिल्ला समन्वय समितिको बैठक २ महिनामा,
    घ. पालिका समन्वय समितिको बैठक १ महिनामा,
    ङ. वडा समन्वय समितिकोमहिनामा २ पटक,
    च. आवश्यकता पर्दा बैठकका समयावधि तल माथि हुनसक्नेछ,

  • Bamdev Gautam
  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

  • आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

  • राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन


  • समाचार
  • १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ६ घण्टा अघि

  • २

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ६ घण्टा अघि

  • ३

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ६ घण्टा अघि

  • ४

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ७ घण्टा अघि

  • ५

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    २ दिन अघि

  • ६

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    २ दिन अघि

  • ७

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    २ दिन अघि

  • ८

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    २ दिन अघि

  • ९

    आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
    ३ दिन अघि

  • १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution