• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

५ घण्टा अघि
२

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

६ घण्टा अघि
३

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

६ घण्टा अघि
४

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

६ घण्टा अघि
५

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

२ दिन अघि
६

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

२ दिन अघि
७

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

२ दिन अघि
८

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

२ दिन अघि
९

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

३ दिन अघि
१०

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

३ दिन अघि
११

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

३ दिन अघि
१२

गृह नपाए सरकारबाट बाहिरियला त रास्वपा ?

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ५ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    २ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ३ दिन अघि
  • ५० हजार कार्यकर्ता काठमाडौंको सडकमा उतार्दै प्रचण्ड-माधव समूह

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष १४, मंगलबार (२ साल अघि)
  • ७६२ पाठक संख्या
  • 1609218736803

    १४ पुष,काठमाडौं – संसद विघटनविरुद्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले आज सरकारविरुद्व काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

    प्रचण्ड-माधव समूहले आज अन्य जिल्लाहरुबाट गरेर ५० हजार कार्यकर्ता काठमाडौं उतार्दै छ ।

    प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरू प्रदर्शनमा सहभागी हुँदैछन्।

    सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरका कार्यकर्ता बानेश्वर चोकमा भेला भएर प्रदर्शन सुरू गर्ने कार्यक्रम तय भएको छ। मकवानपुर, धादिङका कार्यकर्ता कुलेश्वर टेकुबाट, नुवाकोट र रसुवाका कार्यकर्ता लैनचौर, ललितपुरका कुपनडोलमा ११ बजे भेला भएर प्रदर्शन गर्ने बुझिएको छ ।

    सडक प्रदर्शन गर्दै उनीहरू भृकुटीमण्डपसम्म पुग्नेछन्। त्यहाँ शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नपार्क र बागबजार क्षेत्रबाट पनि प्रदर्शन हुने नेकपा केन्द्रीय समितिले जनाएको छ।

  • Madhav Nepal
  • Prachanda
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

  • आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

  • राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन


  • समाचार
  • १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ५ घण्टा अघि

  • २

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ६ घण्टा अघि

  • ३

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ६ घण्टा अघि

  • ४

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ६ घण्टा अघि

  • ५

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    २ दिन अघि

  • ६

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    २ दिन अघि

  • ७

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    २ दिन अघि

  • ८

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    २ दिन अघि

  • ९

    आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
    ३ दिन अघि

  • १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution