• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १५, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

२ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

२ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

२ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

२ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

२ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

२ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

३ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

३ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

३ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    १ महिना अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ५ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    १ महिना अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • बुहारी बीनामाथि प्रचण्डको यस्तो अपराध

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष १२, आईतबार (१ साल अघि)
  • ६९५ पाठक संख्या
  • prachanda bina

    १२ पुष,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना नै पछाडि धकेल्न गम्भीर षडयन्त्र गरेको तथ्य खुलेको छ ।

    प्रधानमन्त्री ओलीको पालामा मेलम्ची आयोजना सम्पन्न नहोस भनेर प्रचण्डले खानेपानीमन्त्री रहनुभएकी आफ्नै बुहारी बीना मगरको सपनामाथि समेत बलात्कार गरेको पाइएको हो । खानेपानी मन्त्रालय स्रोतका अनुसार प्रचण्डले मेलम्ची आयोजना जसरी पनि सम्पन्न गर्ने योजना मन्त्री मगरले बनाएको तर प्रचण्डले अनेकन तिकडम गरेर मेलम्चीमा अवरोध गर्दा मेलम्ची धकेलिएको हो ।

    ‘एउटै पार्टीमा भएपनि प्रचण्डले सरकार असफल बनाउन लाग्नुभयो, मेलम्ची कुनैपनि हालतमा ओली सरकारको पालामा बन्नु हुन्न भनेर आफ्नै बुहारीको अठोट मात्रै होइन, आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं झार्ने सपनामाथि नै बलात्कार गरिदिनु भयो,’ खानेपानी मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालयका ती अधिकारीका अनुसार आफ्नो दवावका बावजुद तात्कालिन मन्त्री मगरले मेलम्चीको काम छिटो गराउन पहल थालेको जानकारी पाएपछि मन्त्रीकै सचिवालयमार्फत जानकारी लिएर प्रचण्डले रोक्न लगाउनु भएको थियो ।

    ‘ओलीको पालामा मेलम्ची आउनु हुन्न, काम गरेजस्तो गर्ने र बिगार्ने काम हुनुपर्छ,’ प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो । प्रचण्डको डिजाइनमै ठेकेदार भगाउने काम भयो, काममा भएको हरेक अवरोध प्रचण्डकै योजना हो,’ मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक इञ्जिनियरले भने । उनका अनुसार प्रचण्डले मेलम्ची आए ओली सरकार हाइहाइ हुने भन्दै आयोजना जसरी पनि नबनोस भन्ने अभियान चलाएका हुन ।

    ‘मन्त्री त मन्त्री नै हुन, आफ्नो पालामा मेलम्ची बनोस, आफ्नो पालामा जसरी पनि सकाउन चाहने, प्रचण्ड रोक्ने, जसरी पनि ढिला गराउने खेल भयो मेलम्चीमा, मन्त्री हटेसँगै अव त्यो अवरोध पनि रह्यो,’ मेलम्चीको बिषयमा खानेपानी मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने । मेलम्चीमा प्रचण्डको अवरोधबारे प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि सूचना पुगेको थियो । यस बिषयमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई समेत सचेत गराउनु भएको स्रोतले बतायो । प्रचण्डले माथिल्लो तामाकोशी आयोजनामा पनि उर्जामन्त्री बर्षमान पुनलाई निर्देशन दिएर ढिला गराउने प्रयाश गरेको जनता टाईम्समा समाचार प्रकाशित् छ ।

  • Bina Magar
  • Prachanda
  • Pushpakamal Dahal
  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    २ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    २ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    २ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    २ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    २ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    २ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    ३ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    ३ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution