• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

२ दिन अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

३ दिन अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

३ दिन अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

३ दिन अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

३ दिन अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

३ दिन अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

३ दिन अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

३ दिन अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

३ दिन अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ दिन अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

३ दिन अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ४ दिन अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ४ दिन अघि
  • blast ९

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    ५ दिन अघि
  • नवलको निर्देशनमा ‘दिल चुप छ’

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २९, सोमबार (४ साल अघि)
  • ९९२ पाठक संख्या
  • dil chha chup

    २९ मंसिर,काठमाडौं – नवल नेपालको निर्देशनमा ‘दिल चुप छ’ सिरिज तयार भएको छ ।

    पारिवारिक विषयमा केन्द्रित रही बनाइएको यो सिरिज १६ भागको रहेको छ । ‘बुढासुब्बा डिजिटल’ ले निर्माण गरेको ‘दिल चुप छ’ मा भावना र प्रेमलाई उतारिएको निर्देशक नवलले बताए । उनले भने, ‘यो सिरिजमा इमोसन र प्रेमलाई देखाइएको छ । हाम्रो सामान्य जीवनको विषयवस्तुलाई माथिल्लो स्तरमा ल्याएर सिरिजमा प्रस्तुत गर्ने कोशिस गरेका छौं ।’

    उनका अनुसार सिरिजमा पात्रले कतिपय महशुस गरेका कुरा व्यक्त गर्न पाउँदैनन् तथा मनमा लागेका कुरा भन्न नसक्ने भएपछि सिरिजको नामै ‘दिल चुप छ’ राखिएको हो । उनले भने, ‘परिवारका विभिन्न व्यक्तिमा विभिन्न घटना हुँदै जान्छन् । त्यसलाई कसैले व्यक्त गर्ने मौका अवसर नै पाउँदैनन् । बाध्यात्मक रुपमा शान्त वातावरणमा बस्नुपर्ने भएकाले नै सिरिजको नाम ‘दिल चुप छ’ जुराइएको हो ।’ छायांकन सकिए पनि कहिलेदेखि प्रसारण गर्ने भन्ने बारेमा निर्माण पक्षले केही बताएको छैन । माघको पहिलो साताबाट सिरिजको प्रसारण हुन सक्ने जनाएको छ ।

    यस सिरिजमा अभिनेता सरोज खनाल, अभिनेत्री सूर्यमाला खनाल, महेश खड्का, रिस्ता अधिकारी, विशाल पहाडी लगायतका कलाकारको अभिनय छ । उच्च प्रविधिको प्रयोग गरी निकै मिहिनेतका साथ सिरिज तयार पारिएको जनाउँदै निर्देशक नवलले भने, ‘यसको प्रोडक्सनमा पनि सोहीअनुसारको मिहिनेत गर्नुपर्नेछ । सायद पुस महिना प्रोडक्सनमा नै सकिनेछ ।’

    यसअघि निर्देशक नवलले चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएपछि नयाँ चलचित्रको तयारीमा जुटिरहेका थिए । कोरोना संक्रमणका कारण चलचित्र क्षेत्र ठप्प भएपछि उनले सो कामलाई थाँती राख्न बाँध्य भएका थिए । नवलले भने सो चलचित्र नबनाइ ‘दिल चुप छ’ बनाउनतिर लागे । उनले अहिले नै चलचित्रको काम सुरु गर्ने अवस्था नरहेकाले सिरिज निर्देशनमा लागेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

  • नयाँ चलचित्रको तयारीमा नीता

  • क्यापिटल क्विनको उपाधि करुणालाई

  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    २ दिन अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    ३ दिन अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    ३ दिन अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    ३ दिन अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    ३ दिन अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    ३ दिन अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    ३ दिन अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    ३ दिन अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution