२८ मंसिर,काठमाडौं – पछिल्लो २४ घण्टामा देशभरीमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५,१८१ नमुना परीक्षण गर्दा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै अव कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । त्यस्तै उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar