• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rajendra pande press meet ९

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • सम्झौता बिनाको कर संकलन स्थगित गर्न उपाध्यक्षले दिइन यस्तो निर्देशन (भिडियो सहित्)

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार (२ साल अघि)
  • १८०१ पाठक संख्या
  • sita dhungana

    २० मंसिर, काठमाडौ – धादिङको गजुरी गाँउपालिका उपाध्यक्ष सिता ढुगांनाले गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई हाल गाँउपालिका क्षेत्र भित्र शंकलन भैरहेको अवैधानिक कर शंकलनलाई तुरुन्त रोक्न निर्देशन दिएकी छिन् ।

    गत केहि समयअघीदेखी एक निर्माण कम्पनीले बिना ठेक्का सम्झौता गाँउपालिका क्षेत्रभित्र अबैधानिक कर शंकलन गर्न प्रशय दिएको भन्दै गाँउपालिका कार्यालय घेराउ गर्न पुगेका युवाहरुको समुहसंगको छलफलका क्रममा उपाध्यक्ष ढुगांनाले प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेलाई उत्त अवैधानिक कर शंकलनलाई तुरुन्त रोक्न निर्देशन दिएकी हुन् ।

    छलफलका क्रममा उपाध्यक्ष ढुगांनाले प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको निर्णय विपरित् प्रमुख प्रशासकिय अधिकृत राजन घिमिरेले ठेकेदार कम्पनीलाई १५ दिनको अस्थाई चलान पुर्जी दिएको प्रती प्रमुख प्रशासकिय अधिकृतले पदको दुरुपयोग गरेको समेत आरोप लगाईन् । “प्रमुख प्रशासकिय अधिकृतले अस्थाई चलान पुर्जी दिएको बिषय मिडियामा खुलेआम अभिव्यक्ती दिनुभएको छ ।, कार्यपालिकामा छलफल नै नभएको बिषयलाई कार्यपालिकाको निर्णय भनिदिनुभएको छ ।, यो सरासर ठेकेदारसंगको मिलेमतो हो ।” ढुगांनाले भनिन् ।

    गाँउपालिका उपाधयक्ष ढुगांनाको अनुसार कार्यपालिकाको बैठकमा छलफल नै नभएको बिषयलाई प्रमुख प्रशासकिय अधिकृत घिमिरेले पदको दुरुपयोग गर्दै गत कार्तिक १ गते १५ दिनका लागी उक्त कम्पनीलाई अस्थार्य चलानी पुर्जी काटेका हुन् । त्यस्तै अस्थाई चलानी पुर्जीको म्याद समाप्ती पस्चात् पनी ठेकेदार कम्पनीले ठेक्का सम्झौता नै नगरी खुलेआम कर शंकलन गर्नु अबैध ठहरेपनि प्रमुख प्रशासकिय अधिकृत घिमिरेले अबैध कर शंकलन स्थगित् गर्न सामान्य पत्राचार नै नगरेको प्रती घिमिरेकै मिलेमतो भएको भन्दै आशंका ब्यक्त गरिन् ।

    त्यस्तै उनले ठेक्का रद्ध गर्नमात्र कार्यपालिकाले निर्णय आवश्यकता पर्ने भन्दै अबैध कर शंकलन स्थगित् गर्न कार्यपालिका र जनप्रतिनिधीको निर्देशन नकुर्न समेत सुझाव दिईन् । त्यस्तै उपाध्यक्ष ढुगांनाले गत कार्तिक १६ गते नै ठेक्का सम्झौता कार्यान्वयन भैसक्नुपर्नेमा गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले अस्थाई चलानी पुर्जी काट्न मात्र लागेको र अवैध ठेक्का लाई सम्झौता गर्नै आनाकानी गरेकोप्रती आपत्ती जनाईन् ।

    आफु युवाहरुको मागको सुनुवाई हुनुपर्छ भन्नी पक्षमा रहेको भन्दै गाँउपालिका उपाध्यक्ष ढुगांनाले ठेक्का सम्झौता नै नगरी ठेकेदार कम्पनीले छुट माग्नु र प्रमुख प्रशासकिय अधिकृतले आफुखुशी गाँउपालिकाको निर्णय बिपरित निर्णय भएको भन्ने जस्ता शार्वजनिक अभिव्यक्ती मिडियामा दिनाले गाँउपालिकाको समेत बदनाम भएको भन्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाइ त्यस्ता अभिव्यक्ती नदिन समेत चेतावनी दिईन् । उनले आफु युवाहरुको मागको सुनुवाई हुनैपर्छ भन्नी पक्षमा रहेको समेत बताईन् ।

    उता ठेक्का सम्झौता नै नगरी ठेकेदारले अवैध कर शंकलन गर्नु अबैध भएको र बोल कबोल रकम भन्दा कममा सम्झौता गर्न पाँउ भनी ठेकेदारले माग गर्नु सार्वजनिक खरिद ऐन बिपरित् भएकाले त्यस्ता कार्यले गाँउपालिकाकै बदनाम भएको समेत उपाध्यक्ष ढुगांनाले आरोप लगाईन् ।

    गाँउपालिकाको परामर्श समितीले अघिल्लो बर्षको ठेक्कामा अर्को ठेकेदार कम्पनीले १२ करोड ७० लाख शंकलनको अनुमानित गरी बिश्वव्यापी कोरोना महामारी र लकडाउनले गर्दा यसवर्ष त्यो रकम शंकलन गर्न अससम्भव महशुस गरी रु.१० करोड ७० लाखमा आए अनुमान गरेर कर्मचारीहरुले कार्यपालिकामा सिफारिस गरेको र कार्यपालिकाबाट पनी निर्णय गरेको उनले बताईन् ।

    प्रमुख प्रशासकिय अधिकृत समेतको कार्यपालिकाको बैठकमा भोलपत्र आह्वान गर्ने भनी अधिकतम् मुलय तोकी बोलपत्र प्रकाशित गर्ने टिप्पणी उठाएको र उक्त टिप्पणीको गाँउपालिका अध्यक्षले पनी स्विकृत गरेको बताईन् । सोहि सुचनाको आधारमा अधिकतम रकमको कम्पनीलाई दिन मिल्ने भनी नियमावली मा रहेर स्विकृत गरेको र अधिकतम् रकम तिर्न राजी हुने शिवाको कन्ट्रक्सनले ठेक्का पाएको निर्णय गरेको र सुचना प्रकाशित् गरी आबय पत्र प्रकाशित् गरेपछि सार्वजनिक खरिद ऐनकै बर्खिलाप हुनेगरी ठेकेदार कम्पनीले छुट मागेको भन्ने सुन्न आएकाले सम्झौता नै नगरी छुट माग्दा कस्लाई छुट दिने भन्ने विषय हास्यास्पद भएको बताईन् ।

    यदि ठेकेदारहरुले ईमान्दारीता प्रस्तुत गर्दा बास्तबिक समस्याका बावजुत ठेकेदारलाई छुट दिने वारे उचित बिषय हुने तर यस्ता ब्यवहारले ठेकेदारले छुट माग्ने बातावरणकै अन्त्य गरेको समेत उपाध्यक्ष ढुगांनाले बताईन् । त्यस्तै उनले गाँउपालिकाको नाँउमा बिल काटेर कर शंकलन गर्नु अवैध काम भएकाले यथासिघ्र त्यस्ता अबैध कर शंकलन कार्य स्थगित् गर्न समेत प्रमुख प्रशासकिय अधिकृतलाई निर्देशन् दिईन् ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution