• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • राष्ट्रपति डोनाल्ड ट्रम्प : यसकारण पदबाट हटेपछि जान सक्छन् जेल

    एजेन्सीप्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (१ साल अघि)
  • २५७ पाठक संख्या
  • Trump

    एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले कठिन परिस्थितिहरुको सामना गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

    अमेरिकी विज्ञहरुका अनुसार उनले जेल सजायसम्मको परिस्थिति सामना गर्नपर्ने अनुमान गरेका छन् ।

    ट्रम्प आफ्नो दोस्रो कार्यकालका लागि जित हासिल गर्न असफल भएसँगै उनको बाँकी जीवनबारे अमेरिकी विज्ञहरुले विभिन्न तथ्य र तर्कका आधारमा अनेकन आँकलनहरु हुन थालेका छन् ।

    विज्ञहरूका अनुसार उनको कार्यकालमा कथित घोटालासम्बन्धी अनुसन्धानले पदबाट हटेपछि उनले आपराधिक कारबाहीको अतिरिक्त कठिन आर्थिक अवस्थाको पनि सामना गर्न पर्ने हुनसक्छ ।

    अमेरिकामा राष्ट्रपति पदमा बहाल रहेको अवस्थामा अन्य अभियोग लाग्ने भएकाले उनी पराजित भएसँगै उनले विभिन्न परिस्थितिको सामना गर्नुपर्ने विज्ञहरुले बताएका हुन् ।

    पेस विश्वविद्यालयका संवैधानिक कानुनका प्राध्यापक बेनेट गर्शम्यानकाअनुसार ट्रम्पमाथि फौजदारी मुद्दा चलाउने सम्भावना छ ।

    राष्ट्रपति ट्रम्पलाई बैंक धोखाधडी, कर ठगी, चुनावी ठगी जस्ता मुद्दामा चार्ज गर्न सकिन्छ ।

    अमेरिकी मिडिया रिपोर्टकाअनुसार ट्रम्पले ठूलो आर्थिक घाटा पनि सामना गर्नुपर्ने छ ।

    यसमा ठूलो मात्रामा निजी ऋण र तिनीहरूको व्यवसायमा कठिनाईहरू समावेश छन् ।

    न्यूयोर्क टाइम्सकाअनुसार ट्रम्पको आगामी चार वर्षमा करिब ५० करोड डलरभन्दा बढी ऋण हुने छ ।

    ट्रम्पको आलोचकले राष्ट्रपति पद उनका लागि कानुनी र वित्तीय समस्याहरुमा उनको रक्षाकवच भएको बताएका छन् ।

    यदि, पद नरहे उनको कठिन दिनहरू आउने बताएका छन् ।

    ट्रम्पले न्याय विभागमार्फत उनको प्रशासनमा भएका घोटालाहरूको आरोपको अनुसन्धान र यस वर्षको सुरुमा उनीमाथि गरिएको महाभियोगको असफल प्रयासलाई आफूले जितेको भन्दै आफूलाई फसाउन ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

    यसअघि उनीमाथि लोकतान्त्रिक बहुमतको प्रतिनिधित्व रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डिसेम्बर २०१९ मा अभियोग चलाइएको थियो ।

    तर फेब्रुअरी २०२० मा रिपब्लिकन बहुमतको सिनेटले उनलाई सफाइ दिएको थियो । डोनाल्ड ट्रम्प महाभियोगको सामना गर्ने तेस्रो अमेरिकी राष्ट्रपति हुन् ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

  • रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

  • युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

  • कतार कारागारमा रहेका २१ नेपालीलाई माफी


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution