२३ कार्तिक,काठमाडौं – सिन्धुपाल्चोक निजी क्षेत्रको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाले स्थानीयबासीलाई क्षतिपुर्ती नदिएको भन्दै बिरोध जनाएका छन् ।
आयोजनाले पहुँचको आधारमा वास्तविक पिडितलाई छुट्याएर नक्कलि पिडितलाई क्षेतिपुर्ती दिएको स्थानीयको आरोप छ।
२०७६ माघ ८ गते भोटेकोशी जलविद्युत् कम्पनी प्रा।लि। सोल्टीमोड रहेको कम्पनिमा क्षेतिपुर्तिको लागि निवेदन दर्ता दिन गइन।
उनलाई सुरक्षा निकायले ४ घण्टा भन्दा बढि गेटमा नै अलमलाए।
उनिसँग कसैले पनि खाँसै कुराकानी गर्न नचाहेको र जबर्जस्ती आफ्नो निबेदन पेस गरेको तितो अनुभव सुनाउछिन् । अदालत जानू हामी दिन सक्दिनौ भनेर एक कर्मचारीले धम्की भाषामा आफुलाई व्यबहार गरेको गुनासो गरीन् ।
कारसांङ तमाङ्ग श्रेष्ठले भोटेकोशी जलविद्युत् कम्पनी प्रा.लि. मा पेश गरिएको निबेदन
स्थानीय पिडित महिलाले बिभिन्न निकाय र आफ्नै भोटेकोशी गाउँपालिकामा पनि हार गुहार गरिन तर कतैबाट उनको आवाजको सुनाइ भएन।
श्रेष्ठले पेश गरेको निबेदन भोटेकोशी गाऊपालिका वडा नं. ४ फुिल्पडकटी स्थित हिन्दिमा नंं ६७० मा रहेको ०-१०-०-० र कित्ता नं ६८३ मा रहेको ०-१-०-० जम्मा ०-११-०-०९ एघार आना जग्गा मध्ये घर पछाडि रहेको र जग्गा मिति २०७३ साल आषाढ २१ गतेका दिन भोटेकोशी जलविद्युत् कम्पनीको ड्याम फुटी आएको बाढीले बगाएको हुदा घरमा समेत क्षेतिपुर्याई बस्न नसकने अबस्थामा रहेको जानकारी गराउँदै घरको अवलोकन गरी उचित क्षेति पुर्तिको माग गरेकी छिन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar