• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

१ घण्टा अघि
२

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

६ घण्टा अघि
३

सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

६ घण्टा अघि
४

इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

७ घण्टा अघि
५

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

८ घण्टा अघि
६

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

८ घण्टा अघि
७

अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप

८ घण्टा अघि
८

स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच

११ घण्टा अघि
९

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

१ दिन अघि
१०

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१ दिन अघि
११

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१ दिन अघि
१२

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • अत्तालिएका केपी ओलीले मागे माधव नेपालसंग गुहार : बालुवाटारमा बोलाएर किन गरे अनुनय विनय ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २३, आईतबार (४ साल अघि)
  • २३४२ पाठक संख्या
  • madhav and kp oli

    २३ कार्तिक,काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै पार्टी वरिष्ठ नेता माधव कुमार नेपालसंग सहयोग मागेका छन् ।

    आज (आईतवार) प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल लगायत पुर्व एमालेका ४ जना नेताहरुलाई बोलाएर पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको दावी गर्दै, आफूलाई सहयोग गर्न पार्टी वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेका हुन् ।

    पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुग्यो, यस्तो अवस्थामा केही न केही गर्नुपर्र्यो भन्दै ओलीले माधव नेपालसंग अनुनय विनय गर्दै सहयोग मागेको बैठकमा सहभागी एक नेताले बताए । ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनु भयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने ।

    उता बरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीकै कारण पार्टी यो अवस्थामा पुगेको भन्दै सच्चिन आग्रह गरेका छन् । नेता नेपालले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिए ।

    तर प्रधानमन्त्री ओलीले भने गुटगत रुपमा हुँदै आएका मदन भण्डारी फाउन्डेशन र जबजका कार्यक्रम कुुनै पनि हालतमा नरोक्ने अडान लिए ।

    हिजो (शनिवार) पार्टिका कार्यकारी अधयक्ष प्रचण्डसहित सचिवालयका ५ नेताले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको भोलिपल्ट आज प्रधानमन्त्री ओलीले बालुवाटारमा छलफल गर्न भन्दै पुर्व एमालेका माधव नेपाल ईतरका ४ जना नेताहरुलाई बोलाएका हुन् ।

    उक्त छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतको समेत सहभागीता रहेको थियो ।

  • अध्यक्ष
  • अध्यक्ष केपी शर्मा ओली
  • केपी ओली
  • जबज
  • नेपाल कम्युनिस्ट पार्टी
  • पुर्व एमाले
  • प्रचण्ड
  • प्रधानमन्त्री
  • प्रधानमन्त्री ओली
  • बरिष्ठ नेता नेपाल
  • भीम रावल
  • मदन भण्डारी फाउन्डेशन
  • माधव कुमार नेपाल
  • रघुजी पन्त
  • वरिष्ठ नेता माधव कुमार नेपाल
  • सुरेन्द्र पाण्डे
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ

  • सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै

  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार


  • समाचार
  • १

    असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
    १ घण्टा अघि

  • २

    मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
    ६ घण्टा अघि

  • ३

    सदनमा रास्वपा र राप्रपाको अवरोधबारे छलफल गर्न ओली, देउवा र प्रचण्डको बैठक बस्दै
    ६ घण्टा अघि

  • ४

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह
    ७ घण्टा अघि

  • ५

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ८ घण्टा अघि

  • ६

    एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
    ८ घण्टा अघि

  • ७

    अर्थमन्त्री ऊर्जा क्षेत्र सिध्याउन लागेको इप्पानको आरोप
    ८ घण्टा अघि

  • ८

    स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपाल विजयी, सन्दीप बने प्लेयर अफ द म्याच
    ११ घण्टा अघि

  • ९

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    १ दिन अघि

  • १०

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानमा युद्ध चर्किएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छाड्न आग्रह

    subhayug
    २

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    ३

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ४

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution