समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug.com
बागमती प्रदेश
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
English
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
५ घण्टा अघि
२
सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
५ घण्टा अघि
३
आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
६ घण्टा अघि
४
राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
६ घण्टा अघि
५
जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
२ दिन अघि
६
शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
२ दिन अघि
७
पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
२ दिन अघि
८
ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
२ दिन अघि
९
आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
३ दिन अघि
१०
क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
३ दिन अघि
११
त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ
३ दिन अघि
१२
गृह नपाए सरकारबाट बाहिरियला त रास्वपा ?
५ दिन अघि
महिनाभर प्रचलित रहेका
१
एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?
५ दिन अघि
२
दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो
२ हफ्ता अघि
३
बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा
४ हफ्ता अघि
४
दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार
४ हफ्ता अघि
५
के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !
२ हफ्ता अघि
६
रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी
१ हफ्ता अघि
७
पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण
३ हफ्ता अघि
८
अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन
१ हफ्ता अघि
९
ओलीलाई ठूलो झटका दिने दाउमा देउवा
४ हफ्ता अघि
१०
क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
३ दिन अघि
नेकपाका अध्यक्ष द्धयबीचको बैठक सम्पन्न : के भयो सहमति ?
शुभयुग संवाददाता
प्रकाशित मिति: २०७७ कार्तिक २०, बिहिबार (२ साल अघि)
६३८ पाठक संख्या
२० कार्तिक, काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वयबीचको भेटवार्ता सम्पन्न भएको छ ।
आज विहिबार अध्यक्ष द्वयबीच पार्टीको आन्तरिक विषयमा छलफल भएको नेकपा श्रोतले बताएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीचको छलफल भर्खरै सकिएको हो ।
अध्यक्ष द्धयवीच करिब एक घण्टा लामो भएको आपसी छलफलमा पार्टीको आन्तरिक विषयमा छलफल भएको हुनसक्ने उनले बताए ।
त्यस्तै पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेको पनी बुझिएको छ ।
पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरु भएको हो ।
यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो ।
बैठकमा भएको छलफल बारे भने विस्तृतमा जानकारी गराइएको छैन ।
प्रतिक्रिया दिनुहोस
देश सम्बन्धि थप
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
समाचार
१
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
५ घण्टा अघि
२
सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
५ घण्टा अघि
३
आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
६ घण्टा अघि
४
राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
६ घण्टा अघि
५
जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
२ दिन अघि
६
शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
२ दिन अघि
७
पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
२ दिन अघि
८
ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
२ दिन अघि
९
आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?
३ दिन अघि
१०
क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी
३ दिन अघि
सुभयुग प्रभाव
सबै
३ हफ्ता अघि
समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन
सामाजिक सञ्जालबाट
१
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
subhayug
२
अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा
subhayug
३
हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु
subhayug
४
भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि
subhayug