• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

१ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • ukraine rastrapati ६

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • matadan nirwachan ७

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ४ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    ६ दिन अघि
  • यी नायिकाहरु जसको सेक्स भिडियो बाहिरियो : क-कस्ले गरे आत्महत्या ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १२, बुधबार (१ साल अघि)
  • १२५२ पाठक संख्या
  • mobile with bf

    प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली सेक्स भिडियो अपलोड हुनाले कतिपय नायिकाले आत्महत्या समेत गरेकी छन्।

    विश्वमा चर्चित रहेका कतिपय पोर्न साइटहरूले नेपाली सेक्स भिडियोलाई प्राथमिकताका साथ राख्नका लागि विभिन्न उपायहरू खोजिरहेका हुन्छन्। त्यसमा नेपाली सेलिब्रिटीका ‘लिक’ भएका भिडियोहरू चर्चामा छन् ।

    २०७५ सालको सुरू मोडलको परि तामाङको सेक्स भिडियो बाहरिएको थियो। उनी प्रहरी मार्फत उजुरी गरेपछि उनको भिडियो पोर्न साइटबाट हटाइएको थियो।

    नेपालमा चलेका साइटहरू मध्ये विश्वविख्यात पोर्न साइटहरू उच्च स्थानमा आउँछन् जहाँ नेपाली युवती र सेलिब्रिटीका सेक्स भिडियो राखिएका छन् । विश्वमा पोर्न फिल्मबाट साधारण जीवनमा उत्रिएका कतिपय उदाहरण पनि छन् ।

    यस्ता भिडियो बनाएका कसुरमा कतिपय कलाकारले जेल जीवन पनि बिताइरहेका छन् । हास्य गायक प्रकाश ओझा दोस्रो पटक जेल जानुको कारण उनले बनाएको भनिएको सेक्स भिडियो सार्वजनिक हुनु थियो । ०६१ सालमा पक्राउ गरी जेल पठाइएका उनी छुटे पनि पुरानो काण्डमा पुन जेल पठाइए ।

    अभिनेत्री ज्योति खड्कासँगको यौन क्रियाकलापको भिडियो ओझाले बनाएको आरोप छ । खड्काले आत्महत्या गरिसकेकी छन् । कान्तिपुर टिभीको सिरियल तिते करेली खेल्दा खेल्दै ज्योति खड्का अश्लील भिडियोका लागि तयार भएकी थिइन् ।

    उक्त भिडियो इन्टरनेटमा भाइरल भएपछि मानसिक तनाबमा रहेकी उनी केही समय फिल्म क्षेत्रमा अभ्यस्त भए पनि लामो समय बाँच्ने निर्णयमा कायम रहिनन् । काठमाडौंको बसन्तपुरमा उनले आत्महत्या गरिन् । त्यसअघि सम्म उनी भिडियोका कारण विक्षिप्ततामा बाँचेकी थिइन् ।

    जंगल क्वीनलगायतका कतिपय फिल्ममा उनले नाम परिवर्तन गरी अभिनय गरिन् । आत्महत्या अघि उनको नाम जेशिका खड्का थियो । त्यसअघि उनी खाडी मुलुकको बार डान्सर पनि बनेकी थिइन् । ओझालाई प्रहरीले ज्योतिसहित तीन बालिकाको यौन शोषण गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

    यस्तै सेक्स भिडियो इन्टरनेटमा बाहिरिएकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । श्रेष्ठले राजीखुसीमा तत्कालिन प्रेमी डिजे तान्त्रिकसँग गरेको यौन कार्यकलापको भिडियो भाइरल भयो । कतिपय पोर्न साइटहरूले उक्त भिडियोलाई अहिले पनि ठूलो दर्शक पाएको भनी राखेका छन् ।

    नम्रता मानसिक तनाबमा रहेपनि बौरिने कोशिश गरिन् । केही समय पछि नेपाली फिल्ममा उनको सक्रियता रह्यो । अहिले फिल्मी दुनियाँमा उनी पुनस्र्थापित भएकी छन् । तर, त्यो भिडियोले उनलाई कहिलेकाहीँ भने सताउने गरेको छ ।

    अभिनेत्री तथा मोडल पुजा लामाको पनि अश्लिल भिडियो सार्वजनिक भएको थियो । यो भिडियो सार्वजनिक सँगै फैलिएपछि लामाले आफ्ना पार्टनरसँग विवाह नै गरिन् । भिडियो इन्टरनेटमा भाइरल हुने क्रममा उनले विवाह गरेकी थिइन् । अहिले रङ्मञ्चबाट भने उनी गुमनाम जस्तै छिन् ।

    मोडल जेनिशा मोक्तानको नाममा पनि अश्लील भिडियो सार्वजनिक भएको दाबी गरिए पछि उनले त्यसको विरोध र खण्डन गरिन् । केही सेकेन्डको क्लिप्स बजारमा आएपछि उनले त्यसको विरोध र खण्डन गरेकी थिइन् । उनी ठूलो घरानामा विवाह गरी दाम्पत्य जीवन विताइरहेकी छन् ।

    अभिनेत्री तथा सेलिब्रिटीहरूका बाहिरिएका यौन भिडियोले फिल्मी क्षेत्रलाई धुमिल बनाएको छ । एकातिर कास्टिङ काउचको बिषयमा चर्को बहस र आलोचना बढिरहेका बेला अभिनेत्रीहरूको यस्ता भिडियो इन्टरनेटमा राखिएका छन् ।

    त्यसो त इन्टरनेटको प्रयोग व्याप्त नहुँदा पनि अभिनेत्रीहरूले तस्बिरको माध्यममा अश्लिलताका लागि तयार भएका कयन उदाहरण छन् । अभिनेत्री श्रीशा कार्कीको नग्न तस्बिर छापिए पछि त्यसलाई सहन नसकेर उनले आत्महत्या गरेकी थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

  • काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

  • सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

  • नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    १ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution