• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • सीडीओको फेसबुक च्याटबाट बागेनिङ :फेसबुक ह्याकगरी हिन्दीमा च्याट गर्ने को हुन् ? मेसेज सहित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १४, बुधबार (१ साल अघि)
  • ४७३ पाठक संख्या
  • cdo paudel fb hack

    १४ असोज, सर्लाही – गत सोमवार सांझ सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलको फेसबुक म्यासेन्जरबाट रिलाइबल लाइफ इन्सुरेन्सको सप्तरी शाखामा कार्यरत बालकृष्ण मण्डललाई ‘हाइ’ भन्दै सन्देश आएपछि मण्डल अचम्ममा परे ।

    एक्कासी सीडीओ सुरेन्द्र पौडेलको मेसेन्जरबाट ‘हाइ’ भन्दै हिन्दीमा बेतुकका कुरा गर्न थालेपछी उनी झन् आश्चर्यमा त्यतिबेला परे । गत सोमबार साँझ सवा ५ बजे सीडीओ पौडेलको नामको म्यासेन्जरबाट सन्देश आएको मण्डलले बताए । “सिडियो सापले मेसेज गर्नुभो भन्दै खुसी मान्दै च्याट गर्ने क्रममा उताबाट पैसा ट्रान्सफर गर्ने कुरा आएपछि भने शंका लाग्यो ।” मण्डलले भने ।

    सिडिओले हिन्दीमा कुरा गर्दै ‘एक काम कर दो,’ भन्दै यस्तो लेखेपछि मण्डलले पनी ‘के सर, भन्नु न ।’ भन्दै मेसेज लेखेको मण्डलले उपलब्ध गराएको च्याटको स्क्रिनसुटमा देख्न सकिन्छ ।

    मेसेजमा भएको संक्षिप्त कुराकानी
    सिडिओ : ‘पेटिएम यूज करते हो ?’
    मण्डल : ‘छैन सर, मोबाइल बैंकिङ मात्र छ’
    सिडिओ : ‘हा’

    शंका लागेर मण्डलले, ‘हजुर को हो ?’ सोधेपछी फेरी जवाफ आयो, ‘कुछ पैसा ट्रान्सफर करवाना था ।’ त्यसपछी मण्डलले पनी हिन्दीमा सोधेका छन्, ‘आप हो कौन ?’ त्यसपछि भने कुनै जवाफ नआएको हामीलाई मण्डलले उपलब्ध गराएको मेसेजमा देख्न सकिन्छ ।

    यता उक्त विषयमा सीडीओ पौडेलसँग प्रश्न गर्दा उनले यस्तो च्याट आफूले नगरेको बताएका छन् । ‘मलाई त केही जानकारी नै छैन’ सिडिओले भने, ‘यसबारेमा बुझ्न लगाएको छु ।’ उनले भने ।

    उता बालकृष्ण मण्डलले भने सीडीओबाट सन्देश आएको ठानेर आफूले कुरा गरेको बताए । तर लगातार हिन्दीमा कुरा गर्दै रकम ट्रान्सफरको कुरा गरेपछि आफू झस्किएको उनले बतायो । आफुलाई मेसेजमा नानाभाँती कुरा गर्न थालेपछी सिडिओ सापको नक्कली फेसबुक हुनसक्ने ठहर गरेको मण्डलले बताए ।

    ‘सुरेन्द्र सर पहिले सप्तरीमा पनि सीडीओ भएर बस्नुभएकाले खुशी भएर कुरा गरेको थिएँ,’ उनले भने । मण्डल रिलाइबल लाइफ इन्सुरेन्सको सप्तरी शाखामा कार्यरत छन् ।

    सिडिओ पौडेल र बालकृष्ण मण्डलबीचको मेसेज जस्ताको त्यस्तै

     

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

  • बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

  • केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution