७ असोज काठमाण्डौं – चिनले नेपाली भूमि मिचेको तथा नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै चिनियाँ दूतावास अगाडि नारावाजी गरेका छन् ।
चिनले नेपाली भूमि मिचेको तथा १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेको एक समूहलाई प्रहरीले तितर बितर पारेको छ । ‘सचेत नेपाली’ नामकको व्ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।
बुधबार बिहान दूतावासमा धर्ना दिने पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar