• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

१ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

१ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

२ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

२ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

२ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

२ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

२ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

२ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

२ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

२ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

२ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ४ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    १ महिना अघि
  • निषेधाज्ञाका क्रममा आपराधिक त्रियाकलाप हुनसक्छ चनाखो रहनुहोस

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ श्रावण २९, बिहिबार (१ साल अघि)
  • ८५५ पाठक संख्या
  • dhading gajuri dsp

    २९ साउन, धादिङ – गयरातीेदेखी धादिङमा निषेधाज्ञा जारी गरीएसंगै धादिङका मुख्य राजमार्गको रुपमा रहेको पृथ्वी राजमार्ग तथा कालुपाण्डे मार्ग तथा आसपासका सडकहरु समेत चकमन्न रहेको छ ।

    कोरोना भाईरस संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले बुधबार राती १२ बजेदेखी लागु हुने गरी एक साताका लागी जिल्लालाई निषेधाज्ञा जारी गरेसंगै जिल्लाका अधिकांश राजमार्ग क्षेत्रसमेत चकमन्न भयको छ । तर यस्ता बेला राजमार्ग आसपास आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै ईलाका प्रहरी कार्यालय गजुरी धादिङले सबैलाई चनाखो हुन आग्रह गरेका छ ।

    गएको लकडाउनका समयमा पनी राजमार्ग आसपास छिटफुट रुपमा चोरीका घटनाहरु भएकाले निषेधाज्ञाका क्रममा पनी राजमार्गमा सवारी र मानिसको आवतजावतमा अत्यन्त कमी हुने भएकाले सर्वसाधारणहरुमा चनाखो हुन आग्रह गरेका हुन् । उनले यदि कुनै स्थानमा त्यस्ता किसिमका संकास्पद गतिबिधी भए तुरुन्त प्रहरीलाई खवर गर्न समेत आग्रह गरेका छन् ।

    आपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुले यस्तै मौका छोपी अमानविय क्रियाकलाप गर्नसक्ने भन्दै राजमार्गमा प्रहरी परिचालन समेत गरियको ईलाका प्रहरी कार्यालय गजुरी धादिङका डिएस्पी बिश्वराज खड्काले बताए । “एकातर्फ निषेधाज्ञा उल्लंघन हुन नदिन राजमार्गमा कडाई गर्नुपर्ने छ, अर्कोतर्फ उक्त मौका छोपी अमानविय क्रियाकलाप हुनसक्छ, त्यस्ता बिषयमा समेत प्रहरी चनाखो हुनपर्ने छ । विगतमा पनी लकडाउनको मौका छोपी ठुलो परिमाणमा गाँजा, तथा लागु औषध चरेस बरामद गरियको थियो । यदाकदा चोरीका घटना भएका थिए । राजमार्ग चकमन्न छ यस्ता बेला मान्छेले मौका छोप्न सक्छन् । हामीले त्यतापटि पनी चनाखो हँुदै उल्लेखिय मात्रामा प्रहरी परिचालन गरेका छौँ ।” खड्काले बताए ।

    निषेधाज्ञा भनेर सवारी साधनलाई मात्र फोकस गर्दा आपराधीक क्रियाकलापका मान्छेहरुले त्यसको मौका छोपी अन्य आपराधिक क्रियाकलाप समेत गर्न सक्ने भएकाले ईलाका प्रहरी कार्यालय गजुरीले बिषेस योजना बनायको डिएस्पी खड्काको भनाई छ । त्यस्ता किसिमका समेत गतिबिधी हुनसक्ने भएकाले त्यतातर्फ समेत ध्यान दिन ड्युटिमा रहेका प्रहरीलाई समेत चनाखो बनायको खड्काले बताए ।

    यता प्रहरीले राजमार्गमा मात्र नभई ग्रामिण भेगमा समेत गस्ति गर्ने अभियान बनायको समेत डिएस्पी खड्काले बताए । अहिले राजमार्ग र राजमार्ग आसपासका केहि बस्तीमा प्रहरीले माईकिङ गरायको छ । माईकिङ संगै प्रहरीले ग्रामिण बस्तीहरुमा समेत गस्ति गर्नेछ । पछिल्लो समय ग्रामिण बस्तीमा बिभिन्न पसल तथा होटलहरु निर्बाध रुपमा संचालन हुने गरेकाले प्रहरीले त्यतातर्फ समेत ध्यान दिएको जानकारी दिए । कोरोना भाईरसको संक्रमण फैलिएर नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै जिल्ला प्रशासनले जारी राखेको निषेधाज्ञाको अवधीमा, निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा वाधा पु¥याउने व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने समेत डिएस्पी खड्काले बताए । त्यसकारण त्यस्ता किसिमका गतिबिधी नगर्न समेत नागरिक सामु खड्काले अपिल गरेका छन् ।

    “विहानैदेखी पृथ्वी रामार्गमा अत्याबस्यक बाहेकका सवारी साधन चलेका छैनन । मानिसको आवतजावतमा समेत कमी आयको छ ।” डिएस्पी बिश्वराज खड्काले बताए । डिएस्पी खड्काका अनुसार पृथ्वी राजमार्गको मौवाखोला देखी पिपलामोड सम्म राजमार्ग चकमन्न छ । छिटपुट रुपमा बिहानको समयमा मोटरसाईकल र अन्य सवारीसाधन चलेको पाईयपछि उनीहरुलाई सम्झाई बुझाई गरियको छ ।
    अहिले जिल्लामा अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरुपमा बन्द छ । त्रिभुवन राजपथ र प

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

  • बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

  • केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    १ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    १ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    २ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    २ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    २ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    २ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    २ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    २ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    २ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ४ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution