२०७९ जेष्ठ १४, शनिबार
२४ असार, काठमाडौं – गायिका टीका पुनको स्वरमा ‘हे बुढा’ बोलको गीत सार्वजनिक भएको छ ।
‘हे बुढा’ बोलको गीतमा गायक हेमन्त शिशिरले साथ दिएका छन् । हास्य शैलीको गीतको शब्द बिदुर आपागाइँले लेखेका हुन् । संगीत हेमन्त शिशिरको रहेको छ । म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह