क्रिस्चियन एडद्धारा सिद्धलेकका गरिब र विपन्नहरुका लागी राहात बितरण क्रिस्चियन एड संगको सहकार्यमा फोकस नेपाल धादिङले सिद्धलेक गाँउपालिकाका गरिब र विपन्नहरुका लागी राहात बितरण कार्य सुरु गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ रोकथामको लागी नेपाल सरकारले जारी राखेको लकडाउनका कारण ज्याला मजदुरी गर्ने, असाहय, गरिब, विपन्नहरुहरुका लागी गाँउपालिकाको अनुरोधमा आकस्मिक राहत बितरण गरियको हो ।
https://youtu.be/59lGdhTp6e8
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar