समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ बैशाख २१, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
subhayug.com
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
1WIN Official In Russia
casino
казино
ताजा अपडेट
१
पशुपतिमा साउन १ देखि विद्युतीय शवदाह निःशुल्क गरिने
१ दिन अघि
२
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
१ दिन अघि
३
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २ सय २८ रनको लक्ष्य
१ दिन अघि
४
कपिलवस्तुमा श्रीमान–श्रीमती मृत फेला
१ दिन अघि
५
नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा
१ दिन अघि
६
आज २७ सयले घट्यो सुनको मूल्य
१ दिन अघि
७
नेपालले वेस्टइन्डिज ए सँग आज तेस्रो खेल खेल्दै
१ दिन अघि
८
गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह
२ दिन अघि
९
Играйте а Ведущем Онлайн-казино Pokerstars Casin
२ दिन अघि
१०
Игровые Автоматы На деньги С Выводом Играть Онлайн В самые Слот
२ दिन अघि
११
काठमाडौंमा मास्क लगाएर हिँड्न मन्त्रालयको आग्रह
२ दिन अघि
१२
नेप्से २ हजार विन्दुमाथि
२ दिन अघि
महिनाभर प्रचलित रहेका
१
माओवादीद्धारा क्रुर हत्या गरिएका कम्युनिष्ट नेता खिनबहादुर थापाको शालिक अनावरण गरिँदै
४ हफ्ता अघि
२
सरकारले जनताको पक्षमा काम नगरे संसद अवरोध गर्ने पाण्डेको चेतावनी
३ हफ्ता अघि
३
एमालेसंगको पार्टी एकता असम्भव : राजेन्द्र पाण्डे
१ हफ्ता अघि
४
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
४ हफ्ता अघि
५
प्रचण्ड अनैतिक हुन् : सांसद पदबाटै राजिनामा दिनुपर्छ
४ हफ्ता अघि
६
धादिङमा क्यान्सर रिसर्च सेन्टर स्थापना गरिँदै
१ हफ्ता अघि
७
कांग्रेस सांसद जीवनबहादुर शाही निलम्बित
४ हफ्ता अघि
८
मेवा खोला हाईड्रोको ७५ प्रतिशत काम सम्पन्न : आईपीओ निश्कासन गर्ने तयारी
३ हफ्ता अघि
९
बझाङमा ११ सय मत गन्न बाँकी : क कस्को कति मत ?
३ दिन अघि
१०
सगरमाथा आरोहणबाट ५० करोडभन्दा बढी राजस्व संकलन
१ हफ्ता अघि
यी कल्पना दिव्य छन्!
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (३ साल अघि)
११६२ पाठक संख्या
१. यात्रा चल्दछ भावलोकतिरको आनन्दको खोज छ
ज्ञानीका पथतर्फ अग्रसरता झन् चाखिलो लक्ष्य छ।
देहीको म त खोज गर्छु सहसा यै देहमा राम्ररी
मान्छेबीच म भिन्न मार्गतिरकै यात्री हुने ध्येय ली।।
२. चढ्दै माथि अनन्त व्योमतिर नै लागूँ कलाकार हुँ
पढ्दै जान्छु अनेक शास्त्र सहजै निष्पापिलो जीव हुँ।
सारा द्वन्द्व हटू्न् मभित्र दिलमा आराधना गर्दछु
छोडी सङ्ग्रहवाद शान्त मधुरो सद्भावमा रम्दछु।।
३. जे जे कर्म भयो समर्पण गरूँ सम्झेर छन् ईश्वर
सारा विश्वजगत् छ सर्जकमुखी निष्ठा न हो निर्झर!
हट्छन् बादल अन्धकार छ कहाँ श्रीसूर्य चर्के भने
आत्माको बल वेगिलो यदि भयो को दब्छ जाग्यो भने!!
४. सारा जीवन रम्य बन्छ मधुरो भित्रै हुँदा कल्पदा
मान्छे दीन हुनेछ सत्यपथको बाटो भुली अल्झिदा!
आशा राख्तछु सिर्जनालहरमा हिड्नेछु वाचा छ यो
श्रद्धावान् यदि हिड्छ मूल्य बटुली डग्दैन हो सत्य यो।।
५. जो जो जे जति स्वार्थका लवजमा लोभी बनून् लोकमा
पापीको मनपेट पोल्दछ सदा खै शान्त त्यो खासमा!
जो छन् त्यागविषे समर्थ पनि हुन् ती पूज्य छन् धन्य हुन्
सम्झून् मानिसले अदम्य कलना यी कल्पना दिव्य छन्!
शार्दूलविक्रीडित छन्दमा
subhayug
subhayug.com
भरत राज पौडेल
यी कल्पना दिव्य छन्!
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
आमा बनेको दिन
राष्ट्र जोगाउन सबै एकजुट
समाचार
१
पशुपतिमा साउन १ देखि विद्युतीय शवदाह निःशुल्क गरिने
१ दिन अघि
२
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
१ दिन अघि
३
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २ सय २८ रनको लक्ष्य
१ दिन अघि
४
कपिलवस्तुमा श्रीमान–श्रीमती मृत फेला
१ दिन अघि
५
नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा
१ दिन अघि
६
आज २७ सयले घट्यो सुनको मूल्य
१ दिन अघि
७
नेपालले वेस्टइन्डिज ए सँग आज तेस्रो खेल खेल्दै
१ दिन अघि
८
गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह
२ दिन अघि
९
Играйте а Ведущем Онлайн-казино Pokerstars Casin
२ दिन अघि
१०
Игровые Автоматы На деньги С Выводом Играть Онлайн В самые Слот
२ दिन अघि
सुभयुग प्रभाव
सबै
४ हफ्ता अघि
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
सामाजिक सञ्जालबाट
१
अफगानको एक मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ६ जनाको मृत्यु
शुभयुग सम्वाददाता
२
दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने
शुभयुग सम्वाददाता
३
पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको ज्यान गयो
शुभयुग सम्वाददाता
४
पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको मृत्यु
शुभयुग सम्वाददाता