समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ बैशाख १६, आईतबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
subhayug.com
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
1WIN Official In Russia
ताजा अपडेट
१
Играть В Онлайн Казино 1win в Реальные Деньги 200% Бонус На депози
३३ मिनेट अघि
२
Играть В Онлайн Казино 1win и Реальные Деньги 200% Бонус На обналичит
३३ मिनेट अघि
३
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
७ घण्टा अघि
४
बझाङ–१ मा मतगणना सुरू
८ घण्टा अघि
५
नेपाललाई वेस्ट इन्डिज ए ले दियो १ सय ६१ रनको लक्ष्य
८ घण्टा अघि
६
भारतीय ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
९ घण्टा अघि
७
इलाम–२ मा मतगणना सुरु
१० घण्टा अघि
८
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
१० घण्टा अघि
९
आजदेखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
११ घण्टा अघि
१०
इलाम– २ मा ११ बजेदेखि मतगणना सुरु हुने
१२ घण्टा अघि
११
काठमाडौं महानगरले देशभरका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार गर्ने
१२ घण्टा अघि
१२
Регистрация 1win Войдите а Систему 1win же Откройте Счет в Этой Глобальной Букмекерской Контор
१९ घण्टा अघि
महिनाभर प्रचलित रहेका
१
माओवादीद्धारा क्रुर हत्या गरिएका कम्युनिष्ट नेता खिनबहादुर थापाको शालिक अनावरण गरिँदै
३ हफ्ता अघि
२
शंकरको दाहसंस्कारी गरी फर्किएको सिंगो परिवार नै सखाप
४ हफ्ता अघि
३
सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो : बागमतीका मुख्यमन्त्री जम्कट्टेलको पद धरापमा
४ हफ्ता अघि
४
सरकारले जनताको पक्षमा काम नगरे संसद अवरोध गर्ने पाण्डेको चेतावनी
२ हफ्ता अघि
५
एमालेसंगको पार्टी एकता असम्भव : राजेन्द्र पाण्डे
१ हफ्ता अघि
६
हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न सकिँदैन : राजेन्द्रप्रसाद पाण्डे
३ हफ्ता अघि
७
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
३ हफ्ता अघि
८
प्रचण्ड अनैतिक हुन् : सांसद पदबाटै राजिनामा दिनुपर्छ
३ हफ्ता अघि
९
धादिङमा क्यान्सर रिसर्च सेन्टर स्थापना गरिँदै
१ हफ्ता अघि
१०
सुदूरपश्चिममा मुख्यमन्त्री पाएपछी बागमतीमा एकीकृत समाजवादीले गर्यो विश्वासको मत दिने निर्णय
३ हफ्ता अघि
आमा बनेको दिन
शुभयुग संवाददाता
प्रकाशित मिति: २०८० फागुन ५, शनिबार (२ महिना अघि)
६९१ पाठक संख्या
आमा बनेको दिन
उ नौ महिना मेरो गर्वमा थियो ।
म भित्र थियो।
मेरो सन्सार बेग्लै थियो ।
उ आयो र मेरो सन्सार बेग्लै भयो ,
मेरो ब्रमाण्ड भयो ।
म आमा बनेको दिन,
मेरो छोरालाइ पहिलो स्पर्ष गरेको दिन, के म कदापि बिर्सुला र ?
सोच्छु के उसलाइ पनि केहि याद होला र ?
उस्को पहिलो रुहाइले दियको खुशि र त्यस पछिका दिनहरुको हरेक रुहाइमा मेरो पिडालाइ तुलना गर्न सकियला र ?
उसलाइ हेरेर सारा सन्सार बिर्सन्छु ,
आफैलाइ पनि !
के म मा यति धेरै ममता पहिलाइ पनि कतै थियो र ?
उसले केहि बोलेर आफ्नो दुखाइ र आवस्यक्ताहरु मलाइ बुझाउन नसक्दा मन पिरोलिन्छ,
के उस्को सन्तुष्तिको कारण म बनेको छु त ?
उस्को सानो भन्दा सानो कृयाकलापले मेरो मन उत्सुक बनाउछ , हर्षित बनाउछ,
के उस्को प्रतिकृया कहिद गर्दै गर्दा केहि कतै उस्लाइ दुखाए होला र ?
उस्को शरिरमा भयको इन्जेक्सन को दागले , हरेक साना घाउले उस्लाइ भन्दा मलाइ बढि पोल्छ
के मेरो दुखाइले उस्को दुकाइ कम होला त ?
उस्को हरेक आवाजमा बिउझन्छु,
गहिरो निन्द्रा मा सुत्ने म आज उस्ले लामो सास् फेर्दा मेरो आखा बिस्राम लिन्न मान्दैनन्।
उस्लाइ कसैले उस्को भाषामा मेरो माया को वणर्न्न गरिदिएनि हुने ,
के उस्को आगमनले म साच्चै परीवर्तन भएकै हो त ?
उस्ले हाँसेको खेलेको जब देख्हु मन भरिएर आउछ ,
उस्ले जे गर्छ नया नौउलो लाग्छ, घरि हाँस्न मन लाग्छ ,
त घरि रुन । के आमाको मन,आमाको माया भनेको यहि हो त ?
उस्को दुखमा,सुखमा साथ दिने र माया गर्ने वाचा मैले उ म भित्र छ भन्ने थाह पाएकै दिन बाट गरे ,
के उस्लाइ सधै मेरो काखमा राख्न सकिएला र ?
रजनी दाहाल
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
राष्ट्र जोगाउन सबै एकजुट
पोखरामा ‘नेपाल साहित्य महोत्सव’ हुने
समाचार
१
Играть В Онлайн Казино 1win в Реальные Деньги 200% Бонус На депози
३३ मिनेट अघि
२
Играть В Онлайн Казино 1win и Реальные Деньги 200% Бонус На обналичит
३३ मिनेट अघि
३
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
७ घण्टा अघि
४
बझाङ–१ मा मतगणना सुरू
८ घण्टा अघि
५
नेपाललाई वेस्ट इन्डिज ए ले दियो १ सय ६१ रनको लक्ष्य
८ घण्टा अघि
६
भारतीय ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
९ घण्टा अघि
७
इलाम–२ मा मतगणना सुरु
१० घण्टा अघि
८
राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
१० घण्टा अघि
९
आजदेखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
११ घण्टा अघि
१०
इलाम– २ मा ११ बजेदेखि मतगणना सुरु हुने
१२ घण्टा अघि
सुभयुग प्रभाव
सबै
३ हफ्ता अघि
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
सामाजिक सञ्जालबाट
१
दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने
शुभयुग सम्वाददाता
२
पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको ज्यान गयो
शुभयुग सम्वाददाता
३
पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको मृत्यु
शुभयुग सम्वाददाता
४
पाकिस्तानको बलूचिस्तानमा ११ जना बस यात्रीको हत्या
शुभयुग सम्वाददाता