समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ बैशाख १९, बुधबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
subhayug.com
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
1WIN Official In Russia
casino
казино
ताजा अपडेट
१
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
३६ मिनेट अघि
२
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २ सय २८ रनको लक्ष्य
१ घण्टा अघि
३
कपिलवस्तुमा श्रीमान–श्रीमती मृत फेला
२ घण्टा अघि
४
नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा
४ घण्टा अघि
५
आज २७ सयले घट्यो सुनको मूल्य
५ घण्टा अघि
६
नेपालले वेस्टइन्डिज ए सँग आज तेस्रो खेल खेल्दै
५ घण्टा अघि
७
गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह
६ घण्टा अघि
८
Играйте а Ведущем Онлайн-казино Pokerstars Casin
११ घण्टा अघि
९
Игровые Автоматы На деньги С Выводом Играть Онлайн В самые Слот
१२ घण्टा अघि
१०
काठमाडौंमा मास्क लगाएर हिँड्न मन्त्रालयको आग्रह
२३ घण्टा अघि
११
नेप्से २ हजार विन्दुमाथि
१ दिन अघि
१२
डढेलो निभाउने क्रममा घाइते भएका ललितपुरका एक जनाको मृत्यु
१ दिन अघि
महिनाभर प्रचलित रहेका
१
माओवादीद्धारा क्रुर हत्या गरिएका कम्युनिष्ट नेता खिनबहादुर थापाको शालिक अनावरण गरिँदै
३ हफ्ता अघि
२
सरकारले जनताको पक्षमा काम नगरे संसद अवरोध गर्ने पाण्डेको चेतावनी
३ हफ्ता अघि
३
एमालेसंगको पार्टी एकता असम्भव : राजेन्द्र पाण्डे
१ हफ्ता अघि
४
हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न सकिँदैन : राजेन्द्रप्रसाद पाण्डे
१ महिना अघि
५
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
३ हफ्ता अघि
६
३० वर्षमा पनि बनेन १०० किमी सडक : रामनाथ अधिकारी
४ हफ्ता अघि
७
प्रचण्ड अनैतिक हुन् : सांसद पदबाटै राजिनामा दिनुपर्छ
३ हफ्ता अघि
८
धादिङमा क्यान्सर रिसर्च सेन्टर स्थापना गरिँदै
१ हफ्ता अघि
९
सुदूरपश्चिममा मुख्यमन्त्री पाएपछी बागमतीमा एकीकृत समाजवादीले गर्यो विश्वासको मत दिने निर्णय
१ महिना अघि
१०
प्रचण्डको निर्देशनविरुद्ध कर्णालीमा विश्वासको मत लिँदै मुख्यमन्त्री : काँग्रेसले दिन सक्छ साथ
४ हफ्ता अघि
सङ्कल्पले ढल्छ को?
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार (३ साल अघि)
९५४ पाठक संख्या
सङ्कल्पले ढल्छ को?
१. के भो जन्म भयो जवान नि बित्यो सारा कुरो सम्झियो
मान्छेबीच अनेक सोचबुझका सम्बन्ध झन् देखियो।
मायाप्रीति रहेछ स्वार्थवशको निस्वार्थ को भेटियो?
भोग्दै यो धरतीविषे सकसका झन् चोट नै भोगियो ।।
२.सङ्लूँ शेष उपाय हो समझको बाटो चुनूँ मन्मन
जाने निश्चित हो अथाह पथमा थालूँ स्वयं बिम्झिन!
कैयेोँ जन्म बिते हुनन् सब कुरा सम्झन्छ को राम्ररी?
जो जो पुण्य हुने सुकर्मपथमा रम्लान् सदा क्यै गरी।।
३. रोऊँ सूर्य र चन्द्रमासँग सिधा मान्छे कहाँ बुझ्छ र?
ढोगूँ यी धरती बरू हृदयले आधार हुन् हैन र??
आफ्नै सोचविचारमा गहकिला सद्भावना फुर्दछन्
सेवा दिन्छु स्वयं भनूँ मनमनै सम्भावना जुट्तछन्!
४. यो कोलाहल कालतुल्य पनि हो एकान्तको बास होस्
आफैभित्र नि विश्वतुल्य घटना घट्छन् सदा ख्याल होस्!
मान्छे धैर्यविना अराजक बनी हिड्ने गरेको छ नि
को भेटिन्छ र बैगुनी युगविषे सद्भाविलो खै गुनी?
५.कस्तो खान्छ विहार के छ दिलमा गर्दै छ के चिन्तन ?
कस्तो सङ्गतमा रहन्छ कसरी हिड्नेछ को सज्जन!
नाना दुख्ख सहेर लक्ष्यपथमा उत्साहिलो बन्छ को?
आफै होश गरूँ भरूँ मगजमा सङ्कल्पले ढल्छ को??
शार्दूलविक्रीडित छन्दमा
subhayug
subhayug.com
सङ्कल्पले ढल्छ को?
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
आमा बनेको दिन
राष्ट्र जोगाउन सबै एकजुट
समाचार
१
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
३६ मिनेट अघि
२
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २ सय २८ रनको लक्ष्य
१ घण्टा अघि
३
कपिलवस्तुमा श्रीमान–श्रीमती मृत फेला
२ घण्टा अघि
४
नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा
४ घण्टा अघि
५
आज २७ सयले घट्यो सुनको मूल्य
५ घण्टा अघि
६
नेपालले वेस्टइन्डिज ए सँग आज तेस्रो खेल खेल्दै
५ घण्टा अघि
७
गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह
६ घण्टा अघि
८
Играйте а Ведущем Онлайн-казино Pokerstars Casin
११ घण्टा अघि
९
Игровые Автоматы На деньги С Выводом Играть Онлайн В самые Слот
१२ घण्टा अघि
१०
काठमाडौंमा मास्क लगाएर हिँड्न मन्त्रालयको आग्रह
२३ घण्टा अघि
सुभयुग प्रभाव
सबै
३ हफ्ता अघि
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
सामाजिक सञ्जालबाट
१
अफगानको एक मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ६ जनाको मृत्यु
शुभयुग सम्वाददाता
२
दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने
शुभयुग सम्वाददाता
३
पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको ज्यान गयो
शुभयुग सम्वाददाता
४
पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको मृत्यु
शुभयुग सम्वाददाता