काठमाडौं– ग्लोबल आईएमई बैंकका ग्राहकले बिगमार्टमा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको क्रेडिट कार्ड वाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा यो योजना ल्याएको हो ।
यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम तीन सय रूपैयाँसम्म छुट पाउनेछन् । यो छुट योजना यही माघ महिनाभरी मात्र लागू हुनेछ ।
यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar