काठमाडौं– पाटेबाघको आक्रमणबाट बर्दियाको राजापुर नगरपालिकामा एक जनाको ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिए ।
आज नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते भएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पु¥याउनासाथ ज्यान गएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar