काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो बसेको राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।
नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।
उनले अर्को बैठक आइतबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar