२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं – जगदम्बा स्टिल्सले आईपीओ निष्कासन गर्न निवेदन दिएकाे छ ।
जगदम्बा स्टिलले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य २०० थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । यो कम्पनीले असोज १७ गते बोर्डमा निवेदन दिएको हो ।
दुई करोड ७० हजार कित्ता आईपीओ ६ अर्ब दुई करोड १० लाख रुपैयाँ बराबरमा निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar