२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं – एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा पहिले ब्याटिङ गर्दैछ ।
नेपालले आज टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफ शेखको स्थानमा भीम सार्कीलाई राखेको छ ।
भारतले पनि जसप्रित बुम्राहको ठाउँमा मोहम्मद शामीलाई मौका दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar