२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रुपन्देहीका सुमन खरेललाई नेपाल–भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूसँग खरेलको कनेक्सन देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar